Aamsanchar

समाचार

१० रुपैयाँ मासिक संकलन गर्नेक्रममा ८÷१० जना बालबालिकाबाट बाल विकासको रुपमा शुरु भएको शनिअर्जुन–६ बैशावाडीस्थित नवज्योति प्राथमिक विद्यालय अहिलेको अवस्थामा आइपुग्ला भन्ने कसैले कल्पनासम्म गरेको थिएन । तर, आज स्थापनाको छोटो समयमै विद्यालयले फड्को मात्र मारेको […]

मङ्गलवार, असोज ४, २०७३

उर्लाबारी । खोलामा डुबेर मोरङमा आज एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मधुमल्ला– ४ खावेझोडा बस्ने टीकाराम खड्काका तीन वर्षिय छोरा परेन्ताको घर नजिकै रहेको बक्राहा खोलामा डुबेर मृत्यु भएको हो । बालकलाई […]

मङ्गलवार, असोज ४, २०७३

बेसीशहरः मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएकी एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा छ वर्षीय छोरा सहित जेलमा बस्न बाध्य भएकी छन् । नवलपरासी कावासोती घर र लमजुङको बिचौर माइत बताउने […]

सोमवार, असोज ३, २०७३

बागलुङ । घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको मृत्यु भएको छ । गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र नौ […]

सोमवार, असोज ३, २०७३

रत्ननगर (चितवन) । चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ । आमाले नै सात महिनाको बच्चा प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले […]

सोमवार, असोज ३, २०७३

काठमाडौ । आफ्ना छोराको हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि संघर्ष गर्दै आइरहेकी गंगामाया अधिकारीसँग चितवन जिल्ला अदालतले आज (आइतबार)बाट बयान लिन सुरु गरेको छ । बयानका लागि अदालतले चितवन उपस्थित हुन भनेपनि अधिकारीको स्वास्थ्य […]

आइतवार, असोज २, २०७३

काठमाडौँ । चन्द्रगिरी केवुलकारको बेसमेण्ट थानकोट नजिकै एक जोडी कारभित्रै आपत्तीजनक अवस्थामा पक्राउ परेका छन । कालो कारभित्र आपत्तीजनक क्रियाकलाप गरिरहेको देखेपछि त्यहाँका स्थानिय व्यापारीहरुले उनिहरुलाई नियन्त्रणमा लिएका थिए । सिमसिम पानी परिरहेको अवस्थामा अर्धनग्न अवस्थामा भेटिएका ति […]

आइतवार, असोज २, २०७३

काठमाडौँ। हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भयो ।  आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य […]

शनिवार, असोज १, २०७३

झापा। झापाको दमकबाट प्रहरीले आपत्तिजनक अवस्थामा होटल सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले दमक–१४स्थित सपना होटलबाट होटल सञ्चालक पद्मा कार्कीसहित तीन महिला र एक पुरुषलाई पक्राउ गरेको बताइएको छ । होटल […]

शनिवार, असोज १, २०७३

कञ्चनपुर, हतियारसहित नेपाल प्रवेश गरेका तीन जना भारतीय प्रहरी र एकजना युवकलाई बेलौरीका स्थानीय बासिन्दाले समातेर प्रहरीको जिम्मा लगाएका छन् । चोरीको मोटरसाइकल नेपाल ल्याएको भन्दै हतियारसहित नेपाल प्रवेश गरेका भारतको कम्पोजनगर चौकीका सइ सुवासचन्द्र, […]

शुक्रवार, भदौ ३१, २०७३