विराटनगर । पूर्वका मोरङ र सुनसरीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। सुनसरीः सुनसरीको इटहरी-२४ मा धरानबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ६०१२ नम्बरको […]
जुम्ला : राजधानीमा लगेर प्राविधिक शिक्षा पढाइदिने लोभमा परेर जुम्लाकी एक किशोरी आफ्नै आफन्तजनबाटै बलात्कारको शिकार बनेकी छिन् । जुम्लाकी २० बर्षीया किशोरीलाई राजधानीमा सित्तैमा प्राविधिक शिक्षा पढाइदिने भन्दै होटलमा राखेर तीनदिनसम्म सामुहिक बलात्कार भएको […]
बैतडी । नेपाली सेनाको बैतडीमा रहेको सत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तल्लोस्वराडको मेलौलीमा सञ्चालन गरेको शिविरबाट १७४ स्थानीयबासिन्दाले सेवा लिएको सत्रुमर्दन गुल्मका गुल्मपती सेनानी उज्जवल […]
काठमाडौँ । खानपानलगायत जीवनशैलीका कारण क्यान्सर रोग बढिरहेकोमा रोग लाग्नुअगावै सचेत बनाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । लायन्स क्लब अफ जोरपाटी, काठमाडौँको आयोजना र स्थानीय चारवटा सहकारी संस्थाको सहयोगमा सम्पन्न कार्यक्रममा क्यान्सर रोग […]
इलाम । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको रातोहाब्रेकोे चोरी तस्करी बढ्न थालेपछि उत्तरी क्षेत्रका सामुदायिक वनका पदाधिकारी रातोहाब्रेको संरक्षणमा कम्मर कसेर लागेका छन् । वन फँडानी, चोरीतस्करी र खुला चरिचरनका कारण रातोहाब्रे लोप हुँदै जान […]
चारआली । नव सृजनशील युवा समाज दुहागढीले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५५९ जनाले सेवा लिएका छन् । विहान ९ बजेबाट सुरु भएको निःशुल्क शिविरमा फिजिसियन, आँखा, छाला तथा यौन रोग, स्त्री रोग, नशा […]
काठमाडौँ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक गरिँदै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न भएको छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बस्नाका साथै हरेक […]
खुदुनाबारी, लक्ष्मीपुर इलामको श्रोत केन्द्रिय प्रध्यानाध्यपक भेलाको अवसर पारि लक्ष्मीपुर–५, थाक्ले, इलामस्थित कृष्ण माध्यमिक विद्यालयले पत्रकार सागर गौतम सहित भूतपूर्व विद्यार्थी संघलाई सम्मानित गरेको छ । पत्रकार गौतमले ग्रामीण क्षेत्रको पत्रकारितामा प्रकाशपुञ्ज भई शैक्षिक जागरणमा […]
धाइजन, ए.एस. फाउण्डेशन रिक्रिएशन ट्रेनिङ सेन्टर काँकरभिट्टाले झापामा पहिलोपटक सुरु गरेको रक क्लाइम्बिङ बिहीबार सम्पन्न भएको छ । विद्यार्थीलाई लक्षीत गरी शारीरिक, मानसिक, सम्वेगात्मक, नेतृत्व लगायत उनीहरुको चौतर्फी क्षमता अभिवृद्धि गर्ने मूल उद्धेश्यले सुरु सो […]
काठमाडौँ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिला(पुरुष पनि)ले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी […]