पाँचथर । अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन् । आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय […]
सुरुङ्गा। शहीद दिवसको अवसरमा लायन्स क्लब अफ कनकाई सुरुङ्गाद्वारा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा आँखा, पेट, हाडजोर्नी तथा नशा, छाला तथा यौनरोग, छाती, नाक, कान, घाँटी र बालरोग सम्बन्धी सेवा […]
जाजरकोट । जाजरकोट ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् । डोल्पा, फुलचिङ–खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् । अज्ञात व्यक्तिले ६ […]
विराटनगर । जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा मोरङ र सुनसरीमा एक हजार छसय आवासगृह निर्माण हुने भएको छ । मोरङ र सुनसरीमा आठ÷आठ सय आवासगृह निर्माण गरिने छ । यस कार्यक्रमको माध्यमबाट घरवारविहीन अवस्थामा […]
इलाम । मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या […]
नवलपरासी । नेपाल, भारत र बङ्गलादेशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ । तीनै देशका प्रतिनिधिहरु सहभागी हुने टोलीले तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न […]
(कल्पना पौडेल) काठमाडौँ। सरकारले १५ वर्षदेखि ७५ वर्षसम्मका नागरिकको बाथमुटु रोगको सम्र्पूण उपचार निःशुल्क गर्ने भएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसर पारेर सरकारले मुटुरोगको उपचार सहज बनाउन यही फागुन १ […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित नोबल एजुकेशन फाण्डेशन (सनसाइन किन्डर हाउस) ले आफ्नो दशौं बार्षिक खेलकुद कार्यक्रम शनिबार विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष दीपक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको तर्फबाट सहायक […]
काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व शनिबार विविध कार्यक्रम गरी मनाउँदै छन्। मञ्जुश्री पात्रो अनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका […]
धनकुटा। पाख्रिबास नगरपालिकामा अवैधानिक रुपमा सञ्चालनमा रहेका एक क्लिनिकसहित तीन औषधि पसलमा जिल्ला अनुगमन समिति धनकुटाले सिल लगाई बन्द गरिदिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार धनकुटाको पाख्रिबास नगरपालिका–४ बजार […]