कञ्चनपुर। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको कभर्डहल क्षेत्रको माछा पोखरीमा भेटिएको लोपोन्मुख मगर गोहीको शुक्रबार राति उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्रको बाबातालमा छाडिएको छ । आरक्षका कर्मचारी र नेपाली सेनाका जवानको प्रयासमा पोखरीबाट गोहीको उद्धार गरी आरक्षको […]
वैदेशिक रोजगारीका नाममा नेपाली चेली बेचिएका छन् ः प्रहरी उपरीक्षक बज्राचार्य भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यले वैदेशिक रोजगारीका नाममा धेरै नेपाली चेली बेचिएको बताउनुभयो । उहाँले विदेशमा गएर पैसा कमाउने […]
कैलाली । केही दिनदेखि बिरामी महिलालाई भूत लागेको र झारफुक गरेर निको पार्ने भन्दै बलात्कार गर्न खोजेको आरोपमा कैलालीको लम्कीमा शुक्रवार एकजना भारतीय युवक पक्राउ परेका छन् । महिलाको किटानी जाहेरीका आधारमा प्रहरीले स्थानीय मस्तिजमा […]
अर्जुनधारा। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज झापा शाखाद्धारा स्थापित यस वर्षको डिकमान विरही सुनुवार स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश समदर्शी पुरस्कृत भएका छन् । फोनिजको १७औं स्थापना दिवसको अवसरमा विहिबार आयोजित कार्यक्रममा प्रतिदिन दैनिकका […]
काठमाडौं। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाबैरी चल्दै थियो । बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती । एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै […]
काठमाडौँः नेपालमा साउन २८ गते उग्र उल्कावर्षा हुने अनुमान गरिएको छ । नेपाल स्ट्रोनोमिकल सोसाइटीले साउन २ गतेदेखि सक्रिय ययाति उल्कावर्षा २८ गते अत्यधिक हुने अनुमान गरेको हो । सोसाइटीका अध्यक्ष खगोलविद् सुरेश भट्टराईका अनुसार […]
भद्रपुर । सशस्त्र प्रहरीले झापाको भद्रपुरबाट करम जातको ४८ थान चिरान काठ सहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । पृथ्वीनगरबाट विर्तामोड तर्फ गइरहेको को १ त २३६७ नम्बरको ट्याक्टरमा ठूलो परिणाममा चिरान काठ रहेको विशेष […]
धनगढी । गर्मी र वर्षायाममा विषालु सर्पको डसाइले कैयौँ व्यक्तिको मृत्यु हुने गरेको छ । तर तिनै विषालु सर्प देखाएर हुने कमाइ कतिपय व्यक्तिका लागि जीविकोपार्जनको दरिलो माध्यम बनेको छ । भारतको खिरी जिल्लाको तिकुनिया […]
काठमाडौँ । नेपाल प्रहरीेले ठूलो परिमाणमा लागुऔषध कोकिन बरामद गरेको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुर हँुदै थाइल्यान्ड जान लागेकी थाई नागरिक वारान्य केइपिकुललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने क्रममा मङ्गलबार राति प्रहरीले तीन किलो ५४.५ […]
(नारायण ढुंगाना) रत्ननगर (चितवन) । नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने आदि यो रोगका लक्षण हुन् । […]