Aamsanchar

समाचार

काठमाडौं – ललितपुरको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको छ । मंगलबार बेलुकी रेड पाण्डा चोरी गर्ने प्रयास भएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं –  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिका-२४ मखनटोलमा आगलागीबाट क्षतिग्रस्त घरहरूको अवलोकन गरेकी छन् । बुधबार बिहान दयाराम श्रेष्ठको चारतले घरमा आगलागी भएको थियो । त्यसपछि सँगैका तीन वटा घरमा पनि आगो सल्किएको […]

बुधवार, वैशाख ३१, २०८२

पर्वत- जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरूलाई अवैध रूपमा यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा तीनजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार गत सोमबार साँझ पोखरा महानगरपालिका–८ सृजना […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ अन्तर्गत मखन टोलमा आज दिउँसो भएको भीषण आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ। दमकल, नेपाली सेना, सुरक्षाकर्मी तथा स्थानीयवासीको संयुक्त प्रयासमा आगो निभाइएको हो। आगलागी नियन्त्रण गर्न काठमाडौं र ललितपुरबाट ६ […]

बुधवार, वैशाख ३१, २०८२