गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चारजना किशोरीको उद्धार गरेको छ। घरबाट भागेर बुटवलतर्फ जान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका-४ स्थित जोगीथुमबाट उद्धार गरिएको हो। लु १ ख ८८५५ नम्बरको […]
पथरी (मोरङ), मङ्सिर १४ गते । मोरङमा १३८ नयाँ कुष्ठरोगी फेला परेका छन् । गएको चार महिनामा मोरङमा १३८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका मोरङका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिनुभयो । गत […]
भरत शिवाकोटी [युएई] नेकपा एमालेको प्रवासमा क्रियासिल रहेको संगठन प्रवासी नेपाली मंच, जापानले आफ्नो २०औं अधिबेशन नोभेम्बर २६ र २७ मा सम्पन्न गरेको छ । जापानको कामाता ओताकु सेईखाचु सेन्टरमा एमाले स्थायी समिति सदस्य […]
काठमाडौँ । नेपालमा रक्तसञ्चार सेवा सुरु भएको ५० वर्ष पूरा हुँदा पनि तीन जिल्लामा सेवा पुग्न सकेको छैन । मनाङ, मुस्ताङ र डोल्पामा रक्तसञ्चार सेवा सुरु हुन सकेको छैन । रक्त सञ्चार सेवा सुरु भएको […]
दमक : आफ्ना सहकर्मीको हत्यारालाई कारवाही गर्न माग गर्दै झापाका यातायात मजदुरहरुले सोमबार पूर्वपश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरेका छन्। गत मंसिर ९ गते बिहीबार बिहान रामेछापको निगलापानी भन्ने स्थानमा गाडीमा जलाएर हत्या गरिएको अवस्थामा […]
पाँचथर। पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ । आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार ड्राइ टेस्ट […]
इलाम । नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले जीतपुर र सिद्धिथुम्का गाविसमा दुई वर्षदेखि सञ्चालन गरिरहेको सामुदायिक उत्थानशील परियोजनाअन्तर्गत प्रकोप व्यवस्थापनका लागि रु ५५ लाख दिने भएको छ । परियोजना अधिकृत इन्द्र चापागाईंले आगामी वर्ष सन् […]
उर्लाबारी । मोरङको कोसीहरैँचामा बसको ठक्करबाट गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका–८ का २४ वर्षीय महेश विक रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो । कोसीहरैँचा–१ […]
बिर्तामोड । ‘स्वार्थभन्दामाथि सेवा’ भन्ने कुरा आत्मसात गरी रोटरी क्लब अफ बिर्तामोडले मेचीनगर–१२ इँटाभट्टास्थित सरस्वती प्राथमिक विद्यालयलाई शुक्रवार एक कार्यक्रमकाबीच तीन थान कम्प्युटर हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष विनयराज पोखरेलले कम्प्युटर हस्तान्तरण गर्दै क्लबका […]
लगनगाँठोमा बाँधिएपछि वा मायालुको मायामा उनिएपछि सुन्दर र एकान्त स्थानको चाहना सबैमा हुन्छ । एकसाथ जीवन बिताउने प्रण गरेका जोडीका लागि त एकान्त र सुन्दर स्थान अझ महत्वपूर्ण हुन्छ । इलाम पनि त्यस्ता जोडीहरूको अब्बल […]