काठमाडौं : न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन्। सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन्। युवतीमार्फत होटेलमा बोलाएर उनलाई अपहरण गरी बन्धक बनाइएको […]
काठमाडौँ, सालक संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले नेपालमा पनि सरोकारवाला निकायको संयोजनमा शनिबार सालक दिवस मनाइने भएको छ । लोपोन्मुख प्रजातिको सालक प्रजाति माथि देखिएको खतरालाई मध्यनजर गर्दै सन् २०१२ देखि आइयुसिएनको सालक विज्ञ समूहले ‘विश्व […]
काठमाडौँ । नेपालमा मानसिक तथा मनोरोग भएकामध्ये २० प्रतिशत जनताले मात्र मनोरोग चिकित्सकको सेवा पाउने गरेको बताइएको छ । नेपाल मनोचिकित्सक सङ्घ (प्यान) को आजबाट राजधानीमा सुरु भएको छैठौँ राष्ट्रिय सम्मलेनमा सहभागी मनोरोग विशेषज्ञले बाँकी […]
तेह्रथुम । तेह्रथुमको म्याङलुङमा वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गाजमिन मध्यपहाडी लोकमार्ग निर्माणले मासिन थालेको भन्दै स्थानीयवासीले आन्दोलन थालेका छन् । सडक निर्माणका क्रममा आफूहरुको गाँसबास नै उठ्ने र सुकुम्वासी हुनुपर्ने अवस्था सृजना हुने […]
इलाम, जिल्ला शिक्षा कार्यालय इलामको नवनिर्मित भवनको बिहीबार एक समारोहबीच उद्घाटन गरिएको छ । जिशिअ टङ्कप्रसाद गौतम र स्थानीय विकास अधिकारी ध्रुवबहादुर खडकाले भवनको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । रु एक करोड २९ लाखको लागतमा […]
काठमाडौं : पैसामा केर्ने बानी छ? केर्ने बानी सुध्रिएन भने अब कानुनी फन्दामा पर्न सक्नुहुन्छ। मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको फौजदारी कसूर सम्बन्धी विधेयकबारे छलफल गर्न गठन गरिएको उपसमितिले पैसामा केरमेट गर्न निषेध गर्ने कानुन […]
(सन्तोष पुर्कुटी) ताप्लेजुङ। ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदी माथिको मोटरेबल पुल यो वर्ष पनि बन्ने छाँट देखिएको छैन । नदीको सतह घटेका बेला गर्नुपर्ने कामको सुरुवात अझै भएको छैन । निर्माण सम्झौता […]
बिर्तामोड। पछिल्लो समयमा राजनीतिक दलले समाजमा रचनात्मक तथा नौलो काम गरेर देखाउन थालेका छन् । हालै मात्र नेपाली काँग्रेसले मेचीनगरका मुलुकमै पहिलो पटक स्वास्थ्य महोत्सव गरी जनतालाई निःस्वार्थ रुपमा सेवा प्रदान गरेको थियो । लगत्तै […]
काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यासबारे छलफल भइरहेको छ। नेपाली पक्षले तयार पारेको ‘मोडालिटी’लाई अन्तिम रूप दिन चिनियाँ पक्षसँग छलफल गर्नुपर्ने भएकाले स्वीकृतिका लागि सो फाइल रक्षा मन्त्रालयमा पुगिसकेको छ। […]
दमक : झापाको गौरादहमा गएराति आगलागी हुँदा दुईवटा घर पूर्णरुपमा जलेका छन्। गौरादह नगरपालिका–१ बेलडाँगी चोकस्थित देवराज लिम्बुको २ तले काठको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब ४१ लाख १७ हजार रुपैयाँ बराबरको क्षति […]