खोटाङ । भूकम्पपछिको पुनःनिर्माणका लागि खोटाङका एक नगरपालिका र ३५ गाविसको सर्वेक्षणका काम सकिएको छ । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका तथा ३५ गाविसका भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सम्पन्न भएको […]
काठमाडौं । सरकारले बालबालिकालाई पोलियो जोखिमबाट जोगाउन १५ जिल्लामा सुरु गर्न लागेको ‘विशेष पोलियो खोप कार्यक्रम’ स्थगित हुने भएको छ । स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले यही फागन ७ र […]
[शान्तिराम बस्नेत] शिवसताक्षी नेपालको पश्चिम खप्तडी क्षेत्रको प्रथम मुलघर बाट वंश बिस्तार भई नेपालको ७५ जिल्ला लगायत बिश्वका विभिन्न मुलुकमा वंश बिस्तार भई पुगेका खप्तडी बस्नेतहरुले एकताको अभियान अन्तर्गत झापामा पनि सम्पन्न गरेका छन् । […]
[शान्तिराम बस्नेत] शिवसताक्षी, नेपाल शिक्षक संघसंग आवद्ध शिक्षक शिक्षिकाहरुले दूधे स्रोतकेन्द्र स्तरीय शिक्षक मैत्री वचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएका छन् । दूधे स्रोतकेन्द्र भवनमा सम्पन्न भेलाले लालमणि सुबेदीको अध्यक्षतामा ५ सदस्यीय समिति चयन […]
दमक : बिभिन्न तीन विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक गर्न माग गर्दै दमक बहुमुखी क्याम्पस सञ्चालक समिति र निर्वाचन कार्यालयको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका छन्। त्रिभुवन विश्व विद्यालयले आफूहरुको माग बेवास्ता गर्दै […]
सिराहाः सिरहामा अज्ञात समूहले एक व्यक्तिमाथि गोली प्रहार गरेको छ। र्मिचैया–२ मा अज्ञात समूहले आइतबार बिहान स्थानीय लालु खानमाथि गोली प्रहार गरेको हो। गोली प्रहारबाट खान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी प्रमुख […]
विराटनगर । पूर्वका मोरङ र सुनसरीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। सुनसरीः सुनसरीको इटहरी-२४ मा धरानबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ६०१२ नम्बरको […]
जुम्ला : राजधानीमा लगेर प्राविधिक शिक्षा पढाइदिने लोभमा परेर जुम्लाकी एक किशोरी आफ्नै आफन्तजनबाटै बलात्कारको शिकार बनेकी छिन् । जुम्लाकी २० बर्षीया किशोरीलाई राजधानीमा सित्तैमा प्राविधिक शिक्षा पढाइदिने भन्दै होटलमा राखेर तीनदिनसम्म सामुहिक बलात्कार भएको […]
बैतडी । नेपाली सेनाको बैतडीमा रहेको सत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तल्लोस्वराडको मेलौलीमा सञ्चालन गरेको शिविरबाट १७४ स्थानीयबासिन्दाले सेवा लिएको सत्रुमर्दन गुल्मका गुल्मपती सेनानी उज्जवल […]
काठमाडौँ । खानपानलगायत जीवनशैलीका कारण क्यान्सर रोग बढिरहेकोमा रोग लाग्नुअगावै सचेत बनाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । लायन्स क्लब अफ जोरपाटी, काठमाडौँको आयोजना र स्थानीय चारवटा सहकारी संस्थाको सहयोगमा सम्पन्न कार्यक्रममा क्यान्सर रोग […]