Aamsanchar

समाचार

बागलुङ।  मध्यपहाडी पुष्पलाल लोकमार्गमा कष्टपूर्ण यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता यो वर्षायाममा पनि हटेन । कुन बेला पहिरोले सडक अवरुद्ध हुन्छ भन्ने भय पालेर यात्रामा निस्कनुपर्ने अवस्था छ । चालकहरू जोखिम मोलेर सवारीसाधन चलाउन विवश छन् […]

मङ्गलवार, साउन २९, २०७५

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४÷७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न […]

मङ्गलवार, साउन २९, २०७५

भीमदत्तनगर।  राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई पुनर्जीवन दिन र विश्वसनीय सञ्चारमाध्यमका रुपमा विकास गर्न आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा रहेको रासस प्रदेश नं ७ को कार्यालयको आज […]

मङ्गलवार, साउन २९, २०७५

बैतडी ।  लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि गोकुलेश्वर–दार्चुला सडक खण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ । मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडक माथिबाट पहिरो खसेको छ । बैतडीको […]

मङ्गलवार, साउन २९, २०७५

काठमाडौँ।  नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण […]

संखुवासभा। चैैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ । अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् । केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो । स्थानीयवासी […]

काठमाडौंँ।  पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका […]

मङ्गलवार, साउन २९, २०७५