Aamsanchar

समाचार

काठमाडौं । नेपाल आएका ५१ देशका ३ सय ३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमनसम्बन्धी अपराधमा २ सय ७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो । गत वर्ष […]

शुक्रवार, पौष २९, २०७३

झापा। बिहिबारबाट झापाको कनकाई नदीमा माईमेला सुरु भएको छ । परम्परागत रुपमा लाग्दै आएको माईमेला माघ २ गतेसम्म लाग्ने बताइएको छ । मेलामा ३ सय स्टलहरु राखिएको छ । धार्मिक पर्यटकीय कोटीहोम क्षेत्रमा ४ दिने […]

शुक्रवार, पौष २९, २०७३

काभ्रेपलाञ्चोक। तीव्र गतिमा विकास भइरहेको मुलुकको सूचना, सञ्चार तथा प्रविधि (आइसिटी) लाई थप प्रभावकारी बनाउन लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपाल प्रविधि पत्रकार मञ्चको दुईदिने अभिमुखीकरण कार्यक्रमको आज समापन गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर […]

शुक्रवार, पौष २९, २०७३

काठमाडौं । इन्टरनेसलन पुलिस अर्गनाइजेसन (इन्टरपोल)को अन्तर्राष्ट्रिय सम्मेलन यही माघ ५ गतेदेखि तीन दिनसम्म नेपालमा हुने भएको छ । नेपाल प्रहरीले विहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ५५ राष्ट्रका करिब २५० जना अधिकृत सो सम्मेलनमा सहभागी […]

बिहिवार, पौष २८, २०७३

इलाम । अग्र्यानिक चियाको उचित मूल्य पाउन थालेपछि किसानले रासायनिक मल–विषादी प्रयोग घटाउँदै गएका छन् । केही वर्षअघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसानले रासायनिक मल तथा विषादीयुक्त चियाको अन्तर्राष्ट्रिय बजार नभएको बुझेपछि […]

बिहिवार, पौष २८, २०७३

खोटाङ । स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै आन्दोलनमा रहेका खोटाङका सङ्घर्ष समितिलाई सडक बन्द नगर्न राजनीतिक दलले आग्रह गरेका छन् । महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको भन्दै विरोधमा […]

बिहिवार, पौष २८, २०७३

  बिर्तामोड । यसवर्षको लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिताबाट पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी पुरस्कृत हुनुभएको छ । स्वर्गीय हरिनारायण गुप्ताको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट भण्डारी पुरस्कृत हुनुभएको हो । पुरस्कृत भण्डारीलाई पूर्व शिक्षा मन्त्री गिरिराजमणि […]

बिहिवार, पौष २८, २०७३

विराटनगर। उदयपुर र सुनसरी जिल्लामा बुधबार पानीमा डुबेर दुई जनाको ज्यान गएको छ। उदयपुरको कटारी नगरपालिका ७ बस्ने ४५ वर्षिय टिका बहादुर कार्कीको स्थानीय राजाबास खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ। कार्कीको शव दिउँसो […]

बुधवार, पौष २७, २०७३

(किरण भट्टराई) काठमाडौँ। सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको […]

बुधवार, पौष २७, २०७३

कञ्चनपुर : कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाअन्तर्गत पर्ने चुरेको फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र मणिकाधाम क्षेत्रमा रहेको प्राकृतिक ताल पुरिँदै जान थालेको छ। तालको उत्तरतर्फ बाट बर्सातका बेला बगेर आउने खहरे खोलाले बगाएर ल्याउने माटो, बालुवाले […]

बुधवार, पौष २७, २०७३