Aamsanchar

समाचार

चितवन।  भरतपुर महानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशन गरी अत्यावश्यक पाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ ऐनबाट नीजि क्षेत्रसँग सहकार्य गरेर काम गर्न, महानगरलाई कानून बनाउन, सहकारी र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन सहज हुनेछ । […]

शुक्रवार, साउन २५, २०७५

काठमाडौँ।  नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ । लामो समयदेखि लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका […]

शुक्रवार, साउन २५, २०७५

गाईघाट, उदयपुर।  जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ । दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । कटारी अस्पताल र […]

शुक्रवार, साउन २५, २०७५

बेनी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताउनुभएको छ । जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बिहीबार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै […]

शुक्रवार, साउन २५, २०७५

सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल राजगढ । झापामा रहेका ५७ वटा सामुदायिक वनमध्ये कतिपय वनको उचित संरक्षण हुन नसक्दा अतिक्रमणको चपेटामा परेका छन् । कतिपय सामुदायिक वन समूहका पदाधिकारीबीचकै आन्तरिक कलहका कारण सामुदायिक वनको संरक्षण हुन सकेको छैन । […]

शुक्रवार, साउन २५, २०७५

ताप्लेजुङ, हिमाली जिल्ला ताप्लेजुङमा दिनदिनै बलात्कारका घटनामा बढेकाे भएको छ । बुबाले छोरीलाई, नातीले हजुरआमालाई समेत बलात्कार गरेको खुलासा भएको छ । नौ वर्षकी बालिका समेत बलात्कारको शिकार भएकी छिन् । ताप्लेजुङको पश्चिमी गाउँपालिका आठराई त्रिवेणी–१, मा १७ […]

शुक्रवार, साउन २५, २०७५

काठमाडौं, नेपाल–भारत सीमाका करिब पाँच सय स्तम्भ हराएका छन्। नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो। नापी विभागअन्तर्गत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यसको विवरण संकलन भइसकेको […]

शुक्रवार, साउन २५, २०७५

लहान,  सिरहाको मिर्चैया नगरपालिका¬–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले आज हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् । मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ […]

बिहिवार, साउन २४, २०७५

रमेश गिरी / भक्तपुर, एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि भएको हत्याले मर्माहित बनेका उनका बुवा गणेश खड्का त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आर्यघाट जानुभयो । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहनुभएका खड्का आजै नेपाल आउनुभएको छ […]

बिहिवार, साउन २४, २०७५

काठमाडौँ, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले चार महिनाभित्र विषयगत समूहका आधारमा छलफल गरी आफ्नो प्रतिवेदन तयार गर्न जिम्मेवारी बाँडफाँड गरेको छ । आयोगका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले चारमहिने […]

बिहिवार, साउन २४, २०७५