काठमाडौं, रङ नमिसाइएका र थोरै चिल्लो भएका खानेकुरा मात्र खान डाक्टरले सुझाव दिएका छन् । तिहारको बेलामा खाइने सेलरोटीमा धेरै चिल्लो तथा बजारमा राखिएका मिठाईमा रङ मिसाइने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन् । […]
अर्घाखाँची, अर्घाखाँचीमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । प्रशासनले देउसी भैलोलगायतका साँस्कृतिक कार्यक्रम रातको समयमा गर्दा शान्ति सुरक्षामा असर पर्ने भन्दै १० बजेपछि खेल्न नपाउने निर्णय गरेको हो । अवाच्छित गतिविधिमा […]
बुटवल । रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी २२ वर्षीया महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ । जिल्लाको देवदह […]
धनकुटा । धनकुटाको छिन्ताङमा शुक्रबार राति गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनकुटाको मूलघाटवाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को१ज २७२२ नम्बरको महेन्द्र पिकअप ब्रेक फेल भई छिन्ताङ गाविस वडा नं. ८ सिम्ले […]
धादिङ, उपभोक्ताहरुले उपभोग गरिरहेको मुहानकै पानीमा हैजाको किटाणुभेटिएको छ । दक्षिणी धादिङको थाक्रे र नौबिसे गाविसमा पानी परीक्षण गर्दा मुहानमै हैजाको किटाणुु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जिवन मल्लले जानकारी दिनुुभयो । नौबिसे र थाक्रे […]
तुलसीपुर: इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी लोकनाथ तिमिल्सिनाको नेतृत्वमा बिहीबार साँझ प्रहरीको एउटा टोली गस्तीमा निस्केको थियो । तुलसीपुर बजारदेखि उत्तरतिर रहेको होटेल ग्रीनपार्कमा प्रहरीको टोली पुग्यो । प्रहरीको टोली एकाएक छिरेपछि होटेलको तेस्रो तलाबाट […]
काठमाडौँ । सर्वोच्च अदालतले तिहारको बिदामा पनि बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने भएको छ । तीनदिनभन्दा बढी अदालत बन्द रहने भएमा बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने कानुनी व्यवस्थाअनुसार तिहार पर्वमा पनि बन्दीको मुद्दा सुनुवाइ गर्न लागिएको सर्वोच्च अदालतका […]
गौशाला । जलेश्वर नगरपालिका–१३ धबौलीस्थित दलित बस्तीमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१३ बस्ने श्रवण सदाकी छोरी दुई वर्षीया राधिका सदा रहेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताउनुभयो । झाडापाखालाबाट सिकिस्त भएकी […]
भक्तपुरः दिदीको घरमा आएकी एक बहिनीले विष सेवन गर्दा ज्यान गुमाएकी छन्। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ बोडे बस्ने दिदीको घरमा आएकी काभ्रेको वाल्टिङ–३ घर भएकी २३ वर्षीया तारा शाहको विष सेवनबाट ज्यान गएको हो। महानगरीय […]
काठमाडौँ । नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा […]