Aamsanchar

समाचार

काठमाडौं, साउन ८ गते काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका भद्रबासमा घर भाडामा लिएर बस्दै आएका दुई जना फ्रान्सेली नागरिक ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स पक्राउ परे। उनीहरुमाथि लामो समयसम्म घर भाडामा लिएर स्थानीय १० देखि […]

आइतवार, साउन २०, २०७५

चितवन,  गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आज शुरु भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिनुभयो । […]

आइतवार, साउन २०, २०७५

रोल्पा । घरेलु हिंसाका कारण रोल्पामा सम्बन्ध विच्छेदको क्रम पनि बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्दा फाँटमा अघिल्लो आर्थिक वर्षमा दर्ता भएका एक सय १७ घरेलु हिंसाका घटनामध्ये ८२ मिलापत्र भए पनि […]

आइतवार, साउन २०, २०७५

  मोरङ। मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–२ बाट प्रहरीले शनिबार बेलुका  खेल्दै गरेका ५ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले स्थानीय माधव भन्ने भवानी शंकर थापाको कानेपोखरी–२ स्थित कदमको बगैंचा भित्र […]

आइतवार, साउन २०, २०७५

जाजरकोट । सदरमुकाम खलंगामा आज बिहान गएको पहिरामा परी पाँच जनाको मृत्यु भएको छ । पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने चार जना अझ बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी […]

आइतवार, साउन २०, २०७५

पेशावर । पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अरु २५ जना घाइते भएको प्रहरीले जनाएको छ । कराँचीतर्फ करिब ४८ जना यात्रु बोकेर गइरहेको बस […]

आइतवार, साउन २०, २०७५

  भक्तपुर। राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ । भारी वर्षाका कारण ढुङ्ग्रे […]

आइतवार, साउन २०, २०७५

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा जलोद्यान वाटरपार्क निर्माणको काम शुरु भएको छ । रु ७० करोडको लागतमा जलोद्यान निर्माण थालिएको हो । निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नेपालगञ्ज नगरविकास समितिका अध्यक्ष गोपाल पुनले बताउनुभयो […]

आइतवार, साउन २०, २०७५

चितवन।  स्थानीय निकायमा निर्वाचित भएर जनप्रतिनिधि आएसँगै नारायणगढ बजार व्यवस्थित बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजार सडक छेउका पैदलमार्ग, अस्तव्यस्त पार्किङ, तीनपाङ्ग्रे सवारी र पसल अगाडि राखिने सामग्रीको व्यवस्थापन गरेसँगै बजार व्यवस्थित […]

आइतवार, साउन २०, २०७५

बिर्तामोड ।  हातले केही समाउन सिक्ने बेला बच्चाहरूले दुवै हातको प्रयोग गर्छन्। तर बल बढ्दै जाँदा उनीहरूले दुइटै हातको प्रयोग गर्न थाल्छन्। कतिपय बच्चाले दाहिने हातको प्रयोग बढी गर्छन् भने कतिपयले देब्रे हातको। हामी बच्चालाई […]

आइतवार, साउन २०, २०७५