भोजपुर, भोजपुरमा पछिल्लो समय सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगारी बनेको छ । जिल्ला अदालत भोजपुरमा ९० प्रतिशत सम्बन्ध विच्छेद वैदेशिक रोजगारकै कारणले हुने गरेको तथ्याङ्क छ । सम्बन्ध विच्छेदका निवेदन दिनेमा लागि २२ देखि […]
चितवन, देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ । विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय […]
काठमाडौः कक्षा दसको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परीक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेको छ । शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको […]
धनगढी। ‘स्क्रब टाइफस’ रोगबाट कैलालीमा गएको डेढ महिनायता दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहलमानपुर गाविसककी १५ वर्षीया कृष्णा बोगटी र फुलवारी गाविसका २४ वर्षीय समुन रानाभाट रहेका छन् । बोगटीको गत भदौ १३ […]
काठमाडौं, सरकारले मंगलबार र बुधबार दुई दिन पाँचवर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । ६ महिनादेखि पाँच वर्षसम्मकालाई भिटामिन ’ए’ र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो । बिहानदेखि […]
चितवन: स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ। कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो […]
पाल्पा । जुठापौवा गाविस–६, गोठानस्थित गोठान माध्यमिक विद्यालयमा दुई वडावासीले मासिक पैसा उठाएर शिक्षकलाई तलब खर्च जुटाउँदै आएका छन् । जिल्लाको दुर्गम जुठापौवा गाविस–६ र ७ का एक सय ७० घरपरिवारले मासिक दुईसय ५० रुपैयाँ […]
झापा। झापा र मोरङबाट प्रहरीले सोमबार लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ। मोरङको विराटनगर-२१ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा धरान-१५ महादेव चोक बस्ने […]
काठमाडौँ । हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा । भवानीको भयो पूजा, चल्यो आनन्दको चर्चा । । कवि सिद्धिचरण श्रेष्ठले लेख्नुभएको यो कविताझैँ दुर्गा भवानीको पूजा (बडा दसैँ) सकिएलगत्तै मनसुन पनि समाप्त भएपछि नेपाली आकाश […]
काठमाडौं । वैशाखमा बा१ज १९०८ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएसएस पठाए । त्यसको केही दिनपछि सोही ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुनः एक यात्रुले एसएमएस […]