
बैतडी। छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले […]
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम […]
इटहरी । राजनीतिक अस्तब्यस्तता संगै संक्रमणकालले मुलुक यतिबेला थलिए जस्तो भएको छ । स्थानीय निर्वाचन सम्पन्न भएको एक बर्ष बितिसकेको छ । त्यो संगै सिंगो मुलुक संघिय संरचना अनुसार अघि बढेको छ । संघिय संरचना […]
काठमाडौं । केही दिन देखि सामाजिक संजालमा जिमखानामा कसरत गरिरहेकी एकजना वृद्ध आमाको तस्बिर भाइरल बनेको थियो । ती आमा काँडाघारीकी ज्ञानी माया हुन्। ज्ञानी मायालाई हाड जोर्नी तथा नसाको समस्या थियो। त्यसकै उपचारको लागि […]
विष्णुप्रसाद पोखरेल दमकरझापाको दमकमा ब्यापारीहरु बैकको दादागिरीका कारण समस्यामा परेकाछन् । बिना सुचना ब्याज बढाएर असुल गर्न थालेपछि दमकका ब्यवसायीहरु ठुलो समस्या परिरहेको पाईएको हो । दमक एक ब्यवसायीले भने, बोल्दा पनि अहिले तत्काल पैसा […]
सुरुङ्गा । कनकाई नगरपालिका–४ टेक्रा देउराली चौककी ४१ वर्षीय गीता थापाको खोजी गरिदिन उनका जेठा छोरा मनोज थापाले अनुरोध गरेका छन् । गत असार ६ गते बुधबार २१ वर्षीय छोरा मनोजसँग एक सय रुपैयाँ मागेर […]
पार्थ मण्डल /झापा, जिल्ला वन कार्यालय झापामा करिब डेढ करोड बराबरको रक्तचन्दन थन्किएको छ। भद्रपुरस्थित वन कार्यालयको दुई वटा कोठामा शिलबन्दी गरी राखिएको १९ हजार ८३२.२७ केजी परिणामको रक्तचन्दन विगत ११ वर्षदेखि थन्किएको हो। ११ वर्षदेखि […]
काठमाडौँ । कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन । कृषि विकास मन्त्रालयले आव ०७३।०७४ मा रु १० अर्ब ७८ करोड अनुदान र कृषि बिकास […]
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्णतः सेमेस्टर प्रणाली लागू भएको छ । सेमेस्टर प्रणालीको शुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको छ । वार्षिक प्रणालीमा औषत ३५–४० प्रतिशत उत्तीर्ण […]