Aamsanchar

समाचार

विराटनगर,  जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ । वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक सम्बन्धका ५८८ थान छन् । जिप्रका नागरिकता […]

शनिवार, साउन ५, २०७५

काठमाडौँ, के कुनै संस्थाले तपाईँलाई पुरस्कार दिने घोषणा ग¥यो भने मुस्कुराउँदै हात थाप्नुहुन्छ ? समीक्षकहरु कुनै संस्थाले पुरस्कार घोषणा गर्नेबित्तिकै हात थाप्न नहुने सल्लाह दिँदै त्यसले एउटा राम्रो साहित्यकारको साहित्यिक क्षमतामा ह्रास ल्याउने बताउँछन् । […]

शनिवार, साउन ५, २०७५

पोखरा,  गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा बढ्दो महँगी र बाढी प्रकोपलगायत समसमायिक बिषयवस्तुवारे सरकारको ध्यानाकर्षण गराएको छ । बैठकको शून्य र विशेष समयमा भाग लिने अधिकांश सदस्यले विभिन्न ठाउँका बाढीपहिरो र बजारमा भइरहेको अनियन्त्रित मूल्यवृद्धिलगायत […]

शुक्रवार, साउन ४, २०७५

भक्तपुर, झुक्याएर मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने मुख्य अभियुक्त मानिएका २४ वर्षीय आशिष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– २ टुकुचाका २९ वर्षीय कुमार गिरीको मिर्गौला झिकेर कानेपोखरी गाउँपालिका– १ मोरङ […]

शुक्रवार, साउन ४, २०७५

काठमाडौँ,  अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट ब्यान्डविथको मूल्य घटेको तथ्यलाई ध्यानमा राखेर लागत विश्लेषणसहित उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजन गर्न नीतिगत व्यवस्था गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा आज […]

शुक्रवार, साउन ४, २०७५

झापा, झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को […]

शुक्रवार, साउन ४, २०७५

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको घटनाले आफूलाई दुखित तुल्याएको बताउनुभएको छ । विनाकारण प्रतिष्ठानमा ढुंगामुढा गरी क्षति पु¥याइनु दुःखको कुरा बताउँदै उहाँले भन्नुभयो,“कर्णाली प्रदेशमा सबैखाले स्वास्थ्य सेवा […]

शुक्रवार, साउन ४, २०७५

काठमाडौँ, सरकारले आर्थिक वर्ष २०७५÷७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक पठाउने भएको छ । स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका […]

शुक्रवार, साउन ४, २०७५

डोल्पा, डोल्पामा एकजना नेपाली सेनाका जवान आफँैले चलाएको गोली लागेर शख्त घाइते भएका छन् ।  बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा […]

शुक्रवार, साउन ४, २०७५

सुरुङ्गा, विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमाललाई विना सुचना लगातार विजुली काटेको भन्दै ४ घण्टा तातो घाममा उभ्याएर सजाय दिएका छन । आज विहान ११ बजे विद्युत प्राधिकरण घेर्न पुगेका सयौ सर्वसाधरणलाई प्रहरीले विद्युत प्राधिकरणभित्र […]

बिहिवार, साउन ३, २०७५