
पोखरा, गण्डकी प्रदेशअन्तर्गत गोरखा र पर्वत जिल्लामा अविरल वर्षाको कारण पहिरामा परी चार जनाको मृत्यु भएको छ । गोरखाको शहीद लखन गाउँपालिका–६ घैरुङ अँधेरीस्थित नवराज कुँवरको चार कोठे घरमा माथिबाट आएको पहिरो घरभित्र पस्दा कोठामा […]
पर्वत, गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् । राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको […]
बनेपा, संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ । जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले सरकारले १ साउनदेखि लागू […]
भद्रपुर। झापाका नदी तथा खोलाले बर्षेनि मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै यसको नियन्त्रण तथा रोकथामका बारेमा अध्ययन गर्न चीनबाट सात सदस्यीय प्राविधिक टोली मंगलबार झापा आएको छ । चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनी अन्तर्गत प्राविधिकविज्ञ […]
दमक, झापाको दमक नगरपालिकामा सञ्चालित अधिकांश योजना समयमै सम्पन्न भएको नगरपालिकाले जनाएको छ । दमक नगरपालिकामा जनप्रतिनिधि आएको गतवर्षको कार्यसम्पादनका अनुसार नगरमा सञ्चालित विभिन्न विकासे योजनाका ८० प्रतिशत काम पूरा भएको जनाइएको छ । नगरपालिकाको भौतिक […]
काठमाडौं, मुलुक संघीय संरचनामा गएसँगै अस्थायी कर्मचारी घटाउने नीतिअनुसार सरकारले उनीहरूलाई साउन १ देखि कार्यालय नआउनु भनेको थियो तर जब हाजिर गर्न नपाएका हजारौँ कर्मचारी बहालीको माग राख्दै आन्दोलनमा उत्रिए सरकारको निर्णय एक दिन पनि […]
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो । मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म […]
काठमाण्डौं । विभिन्न बहानामा भारत पुर्याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने […]
विराटनगर, विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने हटिया तथा बजारका कारण सडक दुर्घटना बढ्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । इटहरीदेखि विराटनगरसम्म लगभग सधैँ कुनै न कुनै हटिया लाग्ने गरेको र यसबाट सडकमा […]