
काँकरभिट्टा, भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाको सम्मान थाप्न गृह जिल्ला झापा आएका कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सामाजिक काम गर्न आफूहरु कति पनि विचलित नभएको बताएका छन्। प्रतिष्ठानको एक लाख नगद पुरस्कारसहितको सम्मान […]
काठमाडौँ, नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक थाङपाल गाउँपालिका सल्लेमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट भोताङ जाँदै गरेको लु१च ९९९ नंको जीप बिहीबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनाका साथै […]
काठमाडौँ, प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गर्नुभएको थियो । प्रधानसेनापति क्षत्री भ्रमणका […]
सुरुङ्गा। कनकाई नगरपालिकामा सामुदायिक र निजी विद्यालयहरुबीच भगिनी सम्बन्ध स्थापना गरिने भएको छ । कनकाई नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को आफ्नो नीति तथा कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयहरुमा देखिएको भिन्नतालाई न्यूनीकरण गर्न भगिनी सम्बन्धको विकास […]
खगेन्द्र घिमिरे / काँकरभिट्टा। नाकाको सुरक्षाको बिषयमा हरेक समय आवाज उठ्ने गर्दछ । सीमा नाका क्षेत्रमा हुने तस्करी जस्ता कुराले सीमा नाका सँधै विवादमा पर्ने गरेका छन् । नेपालको पूर्वी नाका काँकरभिट्टा पनि यस बिषयमा […]
अर्जुनधारा। स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका निर्देशकको बा२झ ३१२६ नम्बरको सेतो रंगको स्कर्पियो गाडीको दुरुपयोग भएको छ । महाशाखाका निर्देशक विकास लामिछानेकी पत्नी पुष्पा लामिछानेले काठमाडौंदेखि झापाको अर्जुनधारामा विहीवार चिना हेराउन आउँदा सो गाडीको […]
पोखरा, चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ । तनहुँ, भानु नगरपालिकाका–३, तीनकुने टोलका छवर्षीय विशाल श्रेष्ठको परिवारलाई नेपाल सरकारका तर्पmबाट उपलब्ध गराइएको रु १० लाख राहत आज प्रदान […]
काठमाडौँ, जापान सरकारले मानव संशाधन विकासका लागि रु २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने भएको छ । सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले जापानका नाम चलेका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका निम्ति छात्रवृत्ति उपलब्ध गराउन […]
रसुवा, वर्षा याममा पर्न सक्ने आकस्मिक पहिरो व्यवस्थापनका लागि पासाङल्हामु राजमार्गको मूलखर्कलगायत राम्चे क्षेत्रमा कामदारको व्यवस्था गरिएको छ । सडक डिभिजन एकाइ कार्यालय रसुवाका इञ्जिनीयर वीरेन्द्र गुप्ताका अनुसार नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न, चीनका विभिन्न […]