Aamsanchar

समाचार

विराटनगर । लामो समयदेखि प्रदेशको राजधानी र प्रदेशको नामको बिषयमा रस्साकस्सी चलिरहेको छ । मुख्यमन्त्री लगायत केही मन्त्रीहरु हरेक कार्यक्रममा पुगेर प्रदेशको नाम र राजधानीका बिषयमा साउन भित्रैमा टुंगो लगाउने बताईरहेका छन भने जुन क्षेत्रमा […]

बिहिवार, असार २८, २०७५

काठमाडौँ,  सार्वजनिक सेवा दिने कार्यालयमा सांकेतिक भाषा (दोभाषे) को व्यवस्था गर्नुपर्ने, सार्वजनिक भौतिक संरचना अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकतामाथि पेरवी गरिएको ‘अपाङ्गता भएका व्यक्तिहरुको मानवअधिकार अवस्था राष्ट्रिय प्रतिवेदन, २०७५ सार्वजनिक भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक […]

बुधवार, असार २७, २०७५

नेपालगन्ज,  नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद यहाँ उत्कर्षमा पुगेको छ । नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आप्mनो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा […]

बुधवार, असार २७, २०७५

पोखरा,  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा सो टोली […]

बुधवार, असार २७, २०७५

नेपालगञ्ज,  आमाबुबा गुमाएका अति विपन्न परिवारका पाँच जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ । सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई वडा कार्यालयले स्थानीय सेन्टथोमस बोर्डिङ स्कूलमा १ देखि […]

बुधवार, असार २७, २०७५

चितवन,  नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान […]

बुधवार, असार २७, २०७५

राजु पौडेल / झापा ।  सरकारले समयमा ठेक्का पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिँदै आएको छ । समयमा ठेक्का पूरा नगर्ने ठेकदार नेताकै संरक्षणमा रहे पनि नछाड्ने सरकारको रणनीति छ । तर सरकारको यो निर्णयलाई […]

बुधवार, असार २७, २०७५

मनाङ,  सम्झौताको अबधि सकिँदा पनि बेँसीशहर–चामे सडकमा पुल निर्माण भएको छैन । खोलामा पुल बनाउने जिम्मा लिएको क्यारवाहन कन्सल्टेन्सीले समयमा काम नगर्दा स्थानीयवासी, पर्यटक र सञ्चालित सवारी साधन खोलामा अलपत्र पर्दै आएका छन् । यस […]

मङ्गलवार, असार २६, २०७५

बिर्तामोड। मेची अञ्चलकै प्रमुख शहरको रुपमा रहेको झापाको  बिर्तामोड नगरपालिकाले बिर्तामोड–भद्रपुर सडकखण्ड मर्मत गर्न शुरु गरेको छ । सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालबाट कडारुपमा आलोचना भएपछि सडक मर्मत गर्न शुरु गरेको हो । केही दिन यता […]

मङ्गलवार, असार २६, २०७५

सुरेन्द्र भण्डारी / बिर्तामोड। झापासहित पूर्वका चार जिल्लामा आर्थिकवर्ष २०७४÷०७५ मा ३८ करोड ५१ लख २५ हजार ७ सय १३ रुपैयाँको रासायनिक मल विक्री भएको छ । माटोमा रहेका प्रकृति प्रदत्त प्राङ्गरिक पदार्थ घट्दै जानु […]

मङ्गलवार, असार २६, २०७५