
बुटवल, गृहमन्त्री रामबहादुर थापाले केही तत्व देशमा अस्थिरता निम्त्याउन उद्यत रहेकाले उनीहरूलाई निस्तेज पार्ने गरी काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री थापाले आज प्रदेश ५ अन्तर्गत […]
भक्तपुर, निजी विद्यालयले गरेको शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले देशभरका स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेको छ । आज भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिलाई विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता गर्न […]
बुटवल, गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीको एकाधिकार समाप्त पारेरै छाड्ने बताउनुभएको छ । प्रदेश नं ५ प्रदेशस्तरीय सुरक्षा योजना बनाउन रुपन्देही आउनुभएका मन्त्री थापाले प्रेस क्लब रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा लागुऔषध […]
पोखरा, कास्की जिल्लाको मादी गाउँपालिकाको केन्द्र याङजाकोटमा २५६२ औं बुद्धजयन्तीका अवसरमा तीन दिने महोत्सव हुने भएकोछ । मिलन युवा क्लबको रजत महोत्सवको अवसर समेत पारी यही वैशाख १५, १६ र १७ गते विविध कार्यक्रम आयोजना गरिने […]
एजेन्सी। राजीव गान्धी स्टेडियममा हैदराबाद–पंजाबबीचको रोमाञ्चक प्रतिश्पर्धा हेर्न हजारौं दर्शक तयार थिए। हजारौंको भीडमा एक जना खास अनुहार पनि थियो। आइपीएलको २५ औं खेल हेर्न टलिउड अभिनेत्री इशा चावला पनि स्टेडियममा आएकी थिइन्। इशा चावला […]
तेह्रथुम, खानेपानीको चरम समस्या रहेको तेह्रथुमको आठराई गाउँपालिकामा एकैसाता दुई स्थानमा डिप बोरिङबाट खानेपानी निकालिएको छ । खानेपानीको समस्यालाई समाधान गर्न गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै रहेको बगाले शहीद स्मृति पार्कस्थित डुङ्कुरी डाँडा र झुमेडाँडामा डिप बोरिङ […]
काठमाडौं। नेपाली शान्तिसेना कुनैपनि बलात्कारका घटनामा संलग्न नरहेको सैनिक मुख्यालयले जनाएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै दक्षिण सुडानमा खटिएका नेपाली शान्ति सैनिकबाट दुई सुडानी बालिकामाथि बलात्कार भएको भन्ने […]
[प्रकाश धौलाकोटी ] तेह्रथुम, तेह्रथुमका चिया किसानले जनप्रतिनिधिहरुलाई आफ्ना समस्या सुनाउँदै समाधानका लागि पहल गरिदिन माग गरेका छन् । चिया किसानले स्थानीय तहका जनप्रतिनिधिलाई चिया खेतीको विकास र विस्तारसँगै बजारीकरणका लागि समेत नीतिगत रुपमा सहयोग गर्न […]
काठमाडौँ, राष्ट्रिय महिला आयोगले घरेलु हिंसासँग जोडिएर आएका उजुरीको फछ्र्योट गर्ने सन्दर्भमा अपनाइने मेलमिलापलाई थप प्रभावकारी तुल्याउने भएको छ । त्यसका लागि आयोगले मेलमिलापमा प्रत्यक्ष संलग्न रहने अधिकारीलाई मेलमिलापका लागि अपनाउनु पर्ने विधि, प्रक्रिया र […]