Aamsanchar

समाचार

बिर्तामोड। बिर्तामोड–५मा विकास निर्माण तर्फका योजनाहरु आर्थिक वर्ष २०७४÷०७५मा लगभग ७५ प्रतिशत सम्पन्न भएका छन् ।  स्थानीय निकायमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि बिर्तामोड–५मा छोटो समयमै विकास निर्माणतर्फ लगभग ७५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ […]

मङ्गलवार, वैशाख ११, २०७५

भद्रपुर। हाइटेन्सन बिजुलीको तारले दक्षिणी झापाको बनियानी बजार क्षेत्र असुरक्षित बन्दै गएको छ ।बजार क्षेत्रमा अग्ला घर तथा भवन निर्माण हुन थालेपछि सडक छेऊका हाइटेन्सन बिजुलीको तारले सो क्षेत्र असुरक्षित बन्दै गएको हो । बजार […]

मङ्गलवार, वैशाख ११, २०७५

काठमाडौं, बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई बस छुटेका छन् ।परीक्षणस्वरुप दुई बस काठमाडौंका लागि छुटेको हो । जुन १५, २०१५ मा बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने (बिबिआईएन) सम्झौता भएको थियाे । बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनको […]

सोमवार, वैशाख १०, २०७५

चितवन,  एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ । गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब […]

सोमवार, वैशाख १०, २०७५

नुवाकोट,  नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’ मार्फत यहाँका एक युवा ठगिएका छन् । टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट हुँदा विजेता बनेको भन्दै ‘इमो’मार्फत ठगले तार्केश्वर गाउँपालिका–१ […]

सोमवार, वैशाख १०, २०७५

अर्जुनधारा। झापाको अर्जुनधारा–१ मा प्रारम्भिक चरणको कार्य भइरहेको भिमले–सातकटेरी–कालीखोला पर्यापर्यटन सिमसार क्षेत्रको गुरुयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहद्वारा आयोजित गुरुयोजनाको मस्यौदा माथि छलफल कार्यक्रममा सो क्षेत्रको गुरुयोजना […]

सोमवार, वैशाख १०, २०७५

दमक। जिल्ला समन्वय समिति झापाले स्थानीय तहहरुसँग परामर्शपछि पुराना लोपन्मुख तथा सिमान्तकृत जातजातिहरुको संरक्षण र सम्बद्र्धनसहित पर्यटनमा आधारित कार्यक्रमहरु अघि सारेको छ । होमस्टेदेखि संग्रहालय निर्माणसम्मका योजनाहरु अघि सारेको पाइएको हो । कन्काई नगर पालिकामामा […]

सोमवार, वैशाख १०, २०७५

बिर्तामोड। विश्व पुस्तक दिवसको अवसरमा वीरता जेसीजले आज सोमबार बिर्तामोडमा अन्तरक्रिया तथा सार्वजनिक पुस्तकालयलाई तीन सय बढी पुस्तक हस्तान्तरण कार्यक्रम गरेको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालको प्रमुख […]

सोमवार, वैशाख १०, २०७५

काठमाडौँ, गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ । माघको अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह […]

आइतवार, वैशाख ९, २०७५

चितवन, ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् । पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आइतबार दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ […]

आइतवार, वैशाख ९, २०७५