
बिर्तामोड । झापाको बिर्तामोडमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका– १ पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको होटल ग्राण्ड प्यासीफिक प्रालि औपचारिक रुपमा सञ्चालनमा आएको छ । नयाँ वर्ष २०७५ को शुभकामना सहित […]
झापा । जगद्गुरु जन्म स्थल संरक्षण तथा पूर्वीय दर्शन अध्ययन केन्द्रले जगत् उद्बोधन नाम पुस्तक प्रकाशन गरेको छ । पछिल्लो समय पाश्चात्य संकृतिले गर्दा पूर्वीय दर्शन तथा आत्मदर्शन ओझेमा परेको भन्दै पूर्वी दर्शनको संरक्षण गर्ने […]
झापा । नेपाल अलैँची व्यवसायी महासंघले राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेको छ । नेपालको निर्यात व्यापारमा उल्लेख्य योगदान पुर्याउँदै आएको नगदे कृषिवस्तु अलैँचीका आन्तरिक व्यवसायी तथा निर्यातकर्ताहरुले व्यावसायिक हितका लागि स्थापना गरेको महासंघलाई नेपाल उद्योग वाणिज्य […]
मुगु, आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र […]
काठमाडौं, मिस नेपाल २०१८ को उपाधि श्रीङ्खला खतिवडाले जितेकी छन् । काठमाडौमा बुधबार राति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले […]
काठमाडौँ, महानगरीय प्रहरी परिसर, काठमाडौँले दिल्लीबाट राजश्व छली गरेर ल्याएका ११२ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले मोबाइलसहित रामेछापका कृष्ण थापा मगर, सिन्धुलीका भुवनबहादुर भुजेल, दोलखाका हरिबहादुर […]
ताप्लेजुङ, नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तिनजुरे÷गुफा÷पदयात्रा महोत्सवको आज चैनपुर नगरपालिका संखुवासभा जिल्लामा सम्बोधन गर्दै नेता भट्टराईले भन्नुभयो, “ताप्लेजुङ क्षेत्र र […]
उदयपुर, त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा आज दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विष्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाइते बालकको जिल्ला […]
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले ‘प्रारम्भिक बालविकाससम्बन्धी एशिया प्रशान्त क्षेत्रीय सञ्जाल’को अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शिक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा शिक्षासचिव खगराज बरालले अन्तर्राष्ट्रियस्तरमा भएका प्रारम्भिक बालविकासमा नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान […]