Aamsanchar

समाचार

काठमाडौँ,  सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक एक बालक र बालिका […]

मङ्गलवार, चैत २७, २०७४

 [चन्द्रकला भण्डारी]  झापा, आर्थिक अभावका कारण धेरै व्यक्तिले चाहेर पनि इच्छाअनुसार तीर्थयात्रा गर्न सकेका छैनन् । मेचीनगरकी एक वृद्धा भने स्थानीय बजारमा घरेलु मसला बेचेर भएको आर्जनले विदेशसम्मका विभिन्न धार्मिकस्थलको दर्शन गर्दै आउनुभएको छ । […]

मङ्गलवार, चैत २७, २०७४

काठमाडौँ, बलत्कारीलाई कानूनमा नै फाँसीको सजायको माग गर्दै मंगलबार प्रदर्शन गरिएको छ । नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै रक्षा नेपालले आज प्रदर्शन गरेको हो । ¥यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको […]

मङ्गलवार, चैत २७, २०७४

बिर्तामोड । नेपाल सिएमए संघको अध्यक्षमा रामेश्वर प्रसाद निर्वाचित भएका छन् । तीन वर्षे कार्यकालका लागी दिपक शर्मालाई पराजीत गर्दै प्रसाद अध्यक्षमा निर्वाचित भएका हुन् । २१ सदस्य समितिको अध्यक्ष बाहेक अन्य पदमा भने सर्वसम्मत […]

सोमवार, चैत २६, २०७४

भोजपुर, पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६.४३ प्रतिशत साक्षर रहेको पाइएकाले आइतबार जिल्लालाई प्रदेश नं १ […]

सोमवार, चैत २६, २०७४

काठमाडौँ, सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा नजाने कर्मचारीलाई ल्याएको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ । स्वेच्छिक अवकाश प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्देशन नआएकाले रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्वेच्छिक इकाइका प्रमुख धर्मराज […]

सोमवार, चैत २६, २०७४

काठमाडौँ, विसं २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिबापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म रु १२ करोड २० लाख खर्च गरेको […]

सोमवार, चैत २६, २०७४

काठमाडौँ, यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई जुनसुकै सडकमा अनुमति लिन आउने यातायात कम्पनीका सवारी चल्न पाउने गरी रुट इजाजत दिन निर्देशन दिएको छ । विभागले आज देशभरका सबै कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन […]

शुक्रवार, चैत २३, २०७४

काठमाडौँ, कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको आर्सनल कार्यालय, सुन्दरीजलको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा नेपाली सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्ने बताउँदै उहाँले सेनालाई लोकतान्त्रिककरण नभई व्यवसायीकरण गर्न निर्देशन दिनुभयो […]

शुक्रवार, चैत २३, २०७४

काठमाडौँ, सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । आज मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले […]

शुक्रवार, चैत २३, २०७४