झापा, १० वैशाख । झापा जिल्ला अदालतले झुटो मुद्दा लगाएको अभियोगमा पहिलोपटक शान्तिनगरकी एक महिलालाई जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ । अदालतले पहिलोपटक चोरीको झुटा आरोप लागेका झापा शान्तिनगरका १७ वर्षीय विशाल […]
भद्रपुर, ९ वैशाख । झापा जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १०५ वटा योजनाका लागि कुल रु १० करोड ३४ लाख २५ हजार विनियोजन गरेको जिल्ला विकास समितिले जनाएको छ । चालु आर्थिक वर्ष भित्रमा […]
राजविराज, ९ वैशाख । सप्तरीसहित विभिन्न जिल्लामा करिब १६० जना सर्वसाधारणबाट ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका–३ […]
हेलो, तपाईं दीपक हो ? हो, किन ? म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानुभा’को ? लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगलबारेका […]
वैशाख ७ धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हातहतियार बनाउन प्रयोग गरिने मेसिन र अन्य सामग्रीसहित एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सल्यान जिल्ला परिडाँडा–२ कोडवाडा स्थायी ठेगाना भई हाल कैलालीको मसुरिया–२ […]
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी खोलेर अश्लील अभिव्यक्ति तथा तस्बिर पोस्ट गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। बिर्तामोड,बैशाख ६ । पर्वत जिल्लाको खौलालाकुरी–१ की १९ वर्षीया सारदा कुवँरले अरुको फोटो राखी नक्कली आइडी […]
चितवन, ४ वैशाख । बालाजुबाट जन्ती बोकेर गोरखातर्फ जान आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–४, फिस्लिङमा आज बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार […]
बेनी (म्याग्दी), ३ वैशाख । पछिल्लो समय बिहे गर्ने उमेर नै नपुगी बिहे गरिदिने चलन बढ्दै गएपछि म्याग्दी जिल्लाका २० वटा विद्यालयमा ‘बिहेवारी २० वर्षपारि’ अभियान सञ्चालन भएको छ । किशोरावस्थामा गरिने विवाहका कारण शारीरिक, […]
सिरहा प्रहरीले लेनदेनको विषयमा हतियार देखाएर धाकधम्की दिने दुई जनालाई बुधबार हतियारसहित पक्राउ गरेको छ। एक थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने एक राउण्ड गोलीसहित सिरहा नगरपालिका-९ का गणेश यादव र सोही नगरपालिका-११ […]
सप्तरी, २ वैशाख । तराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ आज मनाइँदैछ । सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै बुधबारदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि बुधबार शीतल जल, पुष्प तथा प्रसाद चढाई […]