Aamsanchar

समाचार

कैलाली,  बोक्सी आरोपमा निर्घात कुटिएकी कैलालीे घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई रु ३६ हजार आर्थिक सहयोग उपलब्ध गराएकोे छ । धनगढीमा आज पत्रकार सम्मेलन गरी प्रदेशसभा सदस्य चुनकुमारी चौधरीसहित अन्य चार जनाले सो सहयोग […]

मङ्गलवार, चैत ६, २०७४

पाँचथर । दुई वर्षसम्मका बच्चा भएका आमालाई लक्षित गर्दै सुआहाराले पाँचथरका विभिन्न स्थानीय तहका १७ वडामा १० हजार उन्नत जातका कुखुरा वितरण गरेको छ । सुआहारा र स्थानीय साझेदार संस्था नेपाल जनउद्धार संघ पाँचथरले जिल्लाका […]

मङ्गलवार, चैत ६, २०७४

बागलुङ,  यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ । यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन […]

मङ्गलवार, चैत ६, २०७४

 झापा । कसका बुबा आमाले सोचेको हुन्छ, छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर ! तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका […]

मङ्गलवार, चैत ६, २०७४

पोखरा,  सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमार्पmत इमो तथा भाइबर कलमार्फत […]

सोमवार, चैत ५, २०७४

पोखरा,  प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताउनुभएको छ । प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र […]

सोमवार, चैत ५, २०७४

काठमाडौँ,  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नौ हजार ८०१ किमी सडक संघले हेर्ने गरी सडकको वर्गीकरण गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मन्त्रालयको प्रस्तावमा बाँकी ६० हजार किमी सडक प्रदेश र स्थानीय तहले हेर्ने गरी निर्णय […]

सोमवार, चैत ५, २०७४

काठमाडौँ,  नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालन हुने पाँचौँ शृङ्खलाको उच्च नेतृत्व तथा व्यवस्थापन तालीम आजदेखि शुरु भएको छ । बलाधिकृत रथी पूर्णचन्द्र थापाले नारायणहिटीस्थित उपत्यका पृतनामा शुभारम्भ गर्नुभएको उक्त तालीममा २९ महासेनानी सहभागी रहेको […]

आइतवार, चैत ४, २०७४

[तुलसीप्रसाद निरौला]  बिर्तामोड। ‘आँखा जीवन हो’ भन्ने नाराका साथ झापामा सामुहिक आँखा दान राष्ट्रिय अभियानको तयारी गरिएको छ । अप्टीमिष्ट नेपाल अन्तर्गत अप्टीमिष्ट क्लव अफ झापाको आयोजनामा झापाबाट उक्त अभियान शुरु गरिने भएको हो । […]

आइतवार, चैत ४, २०७४

काठमाडौं । ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा ऐक्यबद्धता जनाउँदै भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमुलक अभियानमा धरहरा आसपासका स्गथाीयहरु लागेका छन् । स्थानीयले पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलनगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम बनाएका छन् […]

आइतवार, चैत ४, २०७४