
काठमाडौँ, शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् । बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन गरी उक्त प्रमाण पेश गरिएको हो । यसअघि त्यसरी […]
अर्घाखाँची, भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन् । यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ […]
बिर्तामोड, नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड १ निवासी प्रसाई परिवारले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । माता पिता जानुका र धनपति प्रसाईको स्मृतिमा छोराबुहारी ओमभक्त प्रसाई, दीपालक्ष्मी […]
काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालेको छ । जिल्ला कार्यालय र आफू मातहतका निकायमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालिएको मन्त्रालयको स्वेच्छिक […]
भोजपुर : जिल्ला अदालतले अरुण गाउँपालिका याकु र आमचोक गाउँपालिका दुम्मानामा बलात्कार गर्ने दुई जनालाई जेल सजाय सुनाएको छ।कात्तिक ११ गते दुम्मानामा १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रयास गरेको भन्दै १८ वर्षीय सन्तोष श्रेष्ठलाई १४ […]
बिर्तामोड। शुक्रवार बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा होली मनाएका छन् । उनीहरुले कार्यक्रमबाट आफूहरुले होलीको रंगसँगै आपसी सद्भाव, भाइचारा र बन्धुत्व भावना बृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त गरेको बताए । वीरता जेसीज र […]
चितवन, सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ । गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा पुगेर गाँजा बरामद गरेको हो । स्थानीय गोठमा लुकाई […]
मोरङ, मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ । को २३ प ६१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय विहारी रायको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै […]
बिर्तामोड l बिर्तामोडस्थित सनसाइन किन्डर हाउसले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । विद्यालयका संस्थापक निर्देशक दीपक गिरी र संस्थापक प्रिन्सिपल […]