
धुलिखेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा धनेश्वर मन्दिर परिसरलाई व्यवस्थित र विकासमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिनुभएको छ । महाशिवरात्रिको अवसरमा आज धनेश्वर क्षेत्र विकास कोषको कार्यालय उद्घाटन कार्यक्रममा उहाँले सरकारका तर्फबाट […]
म्याग्दी, मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ । बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घरलगायत आकृति रहेका स्थानीयवासीले बताएका छन् । पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग […]
काठमाडौँ, श्रीमान्बाट शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको आज मृत्यु भएको छ । धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमान्ले सम्बन्धविच्छेद […]
बिर्तामोड, समाजिक एकता तथा सद्भावलाई बलियो बनाउदै जन्मभूमी प्रति उत्तरदायि हुने उद्धेश्यले शान्तिपुर–झापा एकता मञ्चको गठन भएको छ । इलामको शान्तिपुरमा जन्मेर झापाका विभिन्न स्थानमा रहेका शान्तिपुरबासीहरुलाई एकिकृत गर्दै जन्मभुमी प्रति केहि गरौं भन्ने उद्धेश्यले […]
झापा । झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे १ त […]
विर्तामोड । जननिर्वाचित प्रतिनिधिहरुले प्रशिक्षण अभावले जनातको काम गर्न असहज भइरहेको बताएका छन् । ऐन कानुन भन्दा पनि स्थानीय तहमा काम गर्न व्यवहारिक ज्ञानको आवश्यकता औल्याएका छन् । जिल्ला समन्वय समितिलाई त्यसको व्यवस्थापनमा सहयोग गरिदिन […]
पोखरा, प्रदेश प्रहरी कार्यालय पोखराको नवनिर्मित सुविधासम्पन्न भवन आज उद्घाटन गरिएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करीव रु चार करोड ४८ लाखको लागतमा बनेको सो तीनतले पक्की भवनमा ३० कोठा छन् । […]
काठमाडौँ, बजार भाउभन्दा सस्तोमा सुन दिन्छु भनी प्रलोभनमा पारी रु २० लाख लिएर सुन नदिई ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका […]
भीमदत्तनगर, नेपाली सेनाले यहाँ आज एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना, २५ नं बाहिनी महेन्द्रनगर, भवानीबक्स गण, सिंहसार्दुल गुल्म र नं २५ फिएको संयुक्त आयोजनामा वेदकोट नगरपालिका– १० चतहरीमा उक्त […]