Aamsanchar

समाचार

काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औँ स्थापना दिवसका अवसरमा आज आयोगमा आयोजित एक कार्यक्रममा त्यहाँ कार्यरत कर्मचारीलाई पुरस्कृत गरिएको छ । सो अवसरमा अख्तियार सेवा पुरस्कारबाट १६ जना, उत्कृष्ट अख्तियार पुरस्कारबाट नौ जना र प्रशंसा […]

शुक्रवार, माघ २६, २०७४

झापा, प्रहरीले झापाको काँकडभिट्टाबाट लागूऔषध खैरो हिरोइनसहित २ युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ नगरपालिका–७ दोखु घर भइ हाल झापा अर्जुनधारा–६ का २७ वर्षीय रविन लिम्बू र  अर्जुनधारा–६ का २१ वर्षीय मनिष मोक्तान रहेको […]

शुक्रवार, माघ २६, २०७४

काठमाडौँ,  पर्यतीय पर्यटनको प्रवद्र्धन र नव आगन्तुक पत्रकार महिलालाई हौसला दिने उद्देश्यका साथ पत्रकार डोमा शेर्पाले आगामी चैतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गर्नुभएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उहाँले ‘पहिलो महिला […]

शुक्रवार, माघ २६, २०७४

विराटनगर,  चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार […]

शुक्रवार, माघ २६, २०७४

महेन्द्रनगर, धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने […]

बिहिवार, माघ २५, २०७४

[किरण भट्टराई]  सप्तरी,  जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई […]

बिहिवार, माघ २५, २०७४

ताप्लेजुङ, ताप्लेजुङलाई १ नम्बर प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित तीन दिने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथनको आयोजना गरिँदै छ । यहाँ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई […]

बिहिवार, माघ २५, २०७४

काठमाडौँ, महानगरीय अपराध महाशाखाले नक्कली पत्रकार बनी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले गोष्ठी स्थलमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न ललितपुर गोदावरीका ५२ वर्षीय अशोक केसी भन्ने हरिशरण केसीलाई चोरीका […]

बुधवार, माघ २४, २०७४

बिर्तामोड। सन् २०१८का लागि वीरता जेसीज बिर्तामोडको अध्यक्षमा एकराज गिरी सर्वसम्मत चयन भएका छन् । वीरता जेसीजको ३८औं साधारणसभा तथा शाखा अधिवेशन अन्तर्गत बुधवारसाँझ सम्पन्न निर्वाचन कार्यक्रमबाट गिरी अध्यक्षमा सर्वसम्मत भएका हुन् । सन् २००४मा […]

बुधवार, माघ २४, २०७४

[युद्धबहादुर बोहोरा] इलाम। गरिबीको रेखामुनी रहेका जनतालाई माथि उकास्ने, जनतालाई स्वास्थ सुविधा दिने, समावेशी व्यवहार गर्ने आदि आश्वासनसहित राजनीतिक होडबाजीको एजेण्डाले अघि बढेको हाम्रो देश अझै इथोपिया र सोमालियाका जनताको अवस्थाभन्दा गुज्रिएको भएको छ । […]

बुधवार, माघ २४, २०७४