
बिर्तामोड। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका होटल सञ्चालक पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत झापाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका राजकुमार सिटौला र रीता भनिने सीता कटुवाललाई पुर्पक्षका […]
(सुरेन्द्र भण्डारी) झापा। वाह्रदशी गाउँपालिका – ३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडा अध्यक्षका प्रत्यासी हुनुभयो । राजवंशी समुदायको वाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै […]
बझाङ, जिल्लाको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ । वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका […]
चितवन, बाघ, एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी नौबुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि […]
(देबु बानियाँ) काँकभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको फागुन ५ गते हुने निर्वाचनका लागि सोमवार उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।लोकतान्त्रिक गठबन्धन, बाम गठबन्धन र लिम्बूवान संंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बूवान) ले प्यानल […]
महोत्तरी, तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु […]
बिर्तामोड। नेपालको सडकहरुमा गुड्ने मोटरसाइकल र स्कुटरका लागि सिएट टायर्स नै उपयोगी भएको झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । सिएट टायर्सका मेचीका लागि आधिकारिक बिक्रेता कलस इन्टरप्राइजेज बिर्तामोडले आयोजना गरेको सिएट टायर्सको स्पेयर […]
दमक। सामान्य अवस्थामा १६ बर्ष पूरा भएपछि नेपालको नागरिकता पाइन्छ । तर, झापाको दमकमा भने ७२ बर्षको उमेरमा एक महिलाले नागरिकता प्राप्त गरेकी छिन् ।लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र सवाल नेपाल अनलाइनको पहल […]
[दिपेन लावती] शान्तिनगर। झापाको बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी गृह (बर्थिङ सेन्टर) सञ्चालनमा आएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले उक्त सुत्केरी गृहको उद्घाटन गरेका थिए । दुई शैय्याको बर्थिङ सेन्टरमा […]