
काठमाडौँ, सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ । कम्पनीले आव २०७३÷०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ […]
चितवन, नेपालमा वन्यजन्तुको स्वास्थ्यसम्बन्धी विज्ञ नभइरहेका समयमा वन्यजन्तुको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरिएको छ । बाघ, एशियाली गैंडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी आजदेखि सौराहामा आयोजित चारदिने क्षेत्रीय कार्यशाला गोष्ठीका वक्ताले वन्यजन्तुमा महामारीजन्य रोग फैलिएमा ठूलो विनाश ल्याउने […]
काठमाडौँ, तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि उच्चस्तरीय शिक्षा आयोगको अवधि चार महिनाका लागि थप भएको छ । गत भदौ १९ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधान अनुकूल प्रारम्भिक बाल विकास शिक्षादेखि उच्च शिक्षासम्मको नीति, निर्धारण गर्न […]
पर्वत, आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते […]
मोरङ, मोरङको सुनवर्षी नगरपालिका–९, डाँईनियामा आगो ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि एक महिलाको ज्यान गएको छ । आगो ताप्ने क्रममा शरीरमा आगो लागेर घाइते भएकी स्थानीय ४० वर्षीया गीतादेवी मल्लिकको उपचारका क्रममा ज्यान गएको हो […]
सुरुङ्गा। फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले कच्चा पदार्थको अभाव, दक्ष कामदारको अभाव र राज्यको असहयोगका कारण फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी बन्दै गएको आरोप लगाएका छन् । संघले झापाको कनकाईस्थित भुरुङ्गामा शनिवार आयोजना गरेको […]
अर्जुनधारा। स्थानीयवासीहरुको पहलमा झापाको अर्जुनधारा–९ मा रहेको सडकको विस्तार गरिएको छ । सडक विस्तार उपभोक्ता समितिका अध्यक्ष नित्यानन्द बरालको नेतृत्वमा सो सडकको बिस्तार गरिएको समितिका सचिव सिंहबहादुर राईले जानकारी दिए । स्थानीयवासीद्वारा संकलन गरिएको ५७ […]
भक्तपुर, महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्दै गरेका छ जनालाई आज पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका –६ स्थित सानुभाइ श्रेष्ठका घरमा जुवा खेल्दै गरेको अवस्थामा छापा मारी पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका […]
काठमाडौँ, श्रम अदालतले साउनयता ६९ मुद्दा फछ्र्योट गरेको छ । अदालतले अघिल्लो र यस वर्षका १६१ मुद्दामध्ये ती मुद्दा फछ्र्योट गरेको अदालतका शाखा अधिकृत निधिराज दाहालले जानकारी गराउनुभयो । दर्ता भएका ९२ मुद्दा फछ्र्योट गर्न बाँकी […]