
भद्रपुर । ज्यान मार्ने धम्की दिएर बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई भद्रपुरबाट पक्राउ गरेको छ । बलात्कार गरेको आरोपमा प्रहरीले झापा भद्रपुर नगरपालिका ५ निवासी २० बर्षिय रोशन माझीलाई सोमबार दिउँसो घरबाटै […]
इनरुवा, सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ । जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा २०६५÷६६ मा दर्ता भएका अधिकांश […]
गाईघाट, उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासीे २८ वर्षीया लक्ष्मीकुमारी राईलाई श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका छन् । गोवद्र्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले मादक पदार्थ सेवन गरेर घर आएपछि […]
चितवन, सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५० परिवारका ५१ हजार जनाले स्वास्थ्य बीमा गराएका छन् । […]
चितवन, पवित्र तीर्थस्थल देवघाटधामबाट नुहाउने क्रममा बेपत्ता भएका दुई दाजुभाइको शव फेला परेको छ । गत बिहीबार श्राद्ध गर्न बुटवलबाट यहाँ आएका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी र कालीगण्डकीको संगमस्थलमा डुबेर बेपत्ता भएका थिए । जिल्ला […]
दमक, झापाको दमकमा आज दिउँसो लडेर एक भुटानी शरणार्थीको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा भुटानी शरणार्थी शिविर बेलडाँगी–२ सि ४ छाप्रो नम्बर ४४ का ७१ वर्षीय विष्णुकुमार घले रहेको इलाका प्रहरी कार्यालय दमकले […]
काठमाडौँ, राजधानीको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेलमा अत्यावश्यकबाहेक अरु सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्को संयुक्त आयोजनामा सुन्दर, शान्त र स्वच्छ ठमेल निर्माणका लागि सार्वजनिक सवारी साधनलाई […]
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका–१५ दमौटीमा शनिबार राति तीन वर्षकी बालिकाको १८ वर्षका युवकले हत्या गरेका छन् । तीन वर्षे बालिकालाई बलात्कार प्रयास गरेका बेला बालिका रोएकाले युवकले हत्या गरेको प्रहरीले जनाएको छ । बालिकाको हत्या […]
इनरुवा, सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ । सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिला परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । […]