Aamsanchar

समाचार

[भरत शिवाकोटी] युएई, गैर आवासिय नेपाली संघ युएईले, गत २२ सेप्टेम्बर २०१७ मा कार्यस्थलमा दुर्घटना भई उपचारको क्रममा २ अक्टोबरमा निधन भएका सिन्धुपालचोक जिल्लाका दिनेश शाक्य कि श्रीमती लाई नेपाली दुतावास मार्फत आइतबार आर्थिक सहयोग […]

सोमवार, असोज २३, २०७४

ताप्लेजुङ,  पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता […]

सोमवार, असोज २३, २०७४

भद्रपुर । तिहार तथा छठ पर्व नजिकिएसँगै झापाका खुल्ला सीमा क्षेत्रबाट नेपालमा प्रतिबन्धित बारुदजन्य पटका भित्रिन थालेका छन् । पूर्व काँकरभिट्टा नाका हुँदै भद्रपुर, कचनकवल, झापा, गौरादह, गौरीगञ्ज नाकाबाट पोके कारोबारीले कतै प्रहरी सेटिङ, त […]

सोमवार, असोज २३, २०७४

बिर्तामोड। विद्यालय जाने उमेर समूह पार गरेका बालबालिकाहरुलाई शिक्षासहित मनोरञ्जन प्रदान गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिका–११ इन्दिरा आमा देउनिया बस्तीमा अल्टरनेट होप स्कूलको स्थापना गरिएको छ । बन्दी सहायता नेपाल र एसोसिएसन कल्चर असोका र […]

सोमवार, असोज २३, २०७४

बिर्तामोड। समाजमा उत्पन्न हुने साना–ठूला द्वन्द्व न्यूनिकरणका लागि मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने आइतबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा बताइएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा बिर्तामोडमा आइतबारबाट शुरु भएको सामुदायिक मेलमिलाप सम्बन्धी आधारभूत […]

सोमवार, असोज २३, २०७४

भद्रपुर । झापाको सिमावर्ती भद्रपुर बजारमा व्यापारीहरुले उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्दै म्याद गुज्रिएका, अखाद्य सामग्रीहरु बिक्री वितरण गरिरहेको पाइएको छ । स्थानीय निकायमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेयता भद्रपुरमा पहिलो पटक बजार अनुगमन गर्दा बजार क्षेत्रका किराना […]

आइतवार, असोज २२, २०७४

पोखरा, अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि यही असोज २५ गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । तीन चरणको महोत्सव कार्यक्रमअन्तर्गत पहिलो चरणमा असोज २५ गते अन्नपूर्ण आधार शिविरमा […]

आइतवार, असोज २२, २०७४

विराटनगर, बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया […]

आइतवार, असोज २२, २०७४

बाजुरा,  दुर्गम भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ का कर्णप्रसाद जैशीले मूर्ति बनाउन थालेको १० महिना बितेको छ । भारत जान घरबाट निस्कनु भएका जैशीले आठ दिनसम्म साँफे–मार्तडी सडक निर्माणमा ज्यालादारीको काम गर्नुभयो । यसैबीच अचानक उहाँमा स्वरोजगार […]

आइतवार, असोज २२, २०७४

गुल्मी,  बडिगाड नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै जाँदा अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । विगत २० वर्षदेखि निरन्तररूपमा गुल्मी दरबार गाउँपालिका–१ माझी बस्ती नजिकै रहेको डिल्लीओडार फाँटको खेतीयोग्य जमिन नदीले कटान गर्दै […]

आइतवार, असोज २२, २०७४