
नवलपरासी, नवलपरासीको नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण शुरु भएको छ । रु १४ करोडको लगानीमा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले मध्यविन्दु नगरपालिका– ३ ब्रह्मस्थानमा सुविधा सम्पन्न होटलको निर्माण प्रक्रिया शुरु गरिएको छ । होटल […]
डोल्पा, दुर्गम डोल्पा जिल्ला दुई सातादेखि सञ्चारविहीन भएको छ । यहाँका विभिन्न स्थानमा राखिएको नमस्ते र स्काईको मोबाइल सेवामा समस्या उत्पन्न भएको छ । त्रिपुरासुन्दरी नगरपालिकास्थित रसी लेकमा रहेको फोन सेवासहितको रेडियो लिंक टावरमा आवश्यक उपकरण […]
झापा, पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–४ निवासी ३० वर्षीय नवीन मियाँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको […]
चितवन, मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको […]
धुलिखेल, काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग […]
नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइरहदा अस्पतालमा रहेका विरामीहरुलाई समेत टिका र जमरा प्रदान गर्दैं बीएण्डसी हस्पिटलले पनि धुमधामका साथ विजया दशमी मनाएका छ । अस्पतालका कार्यकारी निजर्देशक दुर्गा […]
बिर्तामोड, झापाको बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले पूर्वका क्यान्सर रोगीलाई लक्षित गरेर क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । हस्पिटलले अहिले पनि क्यान्सरका रोगीहरुको उपचार गरिरहेपनि अब छुट्टै अस्पताल नै सञ्चालनमा ल्याउने तयार गरेको कार्यकारी निर्देशक […]
इटहरी, इटहरी उपमहानगरपालिका–१० बरगाछीका बाढीपीडित १०० जना बालबालिकालाई दशैँ लक्षित गरेर इटहरी हङ्कङ मञ्चले आज नयाँ कपडा वितरण गरेको छ । इटहरी उपमहानगरको पूर्वी सीमामा पर्ने बूढीगंगा नदीमा आएको बाढीले घरबारसमेत गुमाई घरमा भएका लत्ताकपडा […]
गाईघाट, उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृृत्यु हुने बालक त्रिनपा–१२ की कोपिला खड्काका छ वर्षीय छोरा […]