Aamsanchar

समाचार

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा कानून व्यवसायी दीपेन्द्र भट्टराई लडेर घाइते भएका छन् । पूर्वाञ्चल दैनिक तथा आमसञ्चार डट.कमका स्तम्भकार समेत रहेका भट्टराईको लडेर टाउकोमा चोट लागेको छ । उनी संवाद समूह सचिवालय […]

सोमवार, असोज ९, २०७४

वीरगञ्ज, नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् । यसबाट वीरगञ्ज भन्सार […]

सोमवार, असोज ९, २०७४

इटहरी, स्वास्थ्य मन्त्रालयले सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक केही उच्चस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन रु दुई करोड बजेट निकासा गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा […]

सोमवार, असोज ९, २०७४

चारआली । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर एकाइ समिति चारआली शाखाले आइतबार मेचीनगर नगरपालिका १४ चारआली बजारमा रक्तदान कार्यक्रम गरि ५० पाउण्ड रगत संकलन गरेको छ । चारआली शाखाले रक्तदान तथा सम्मान कार्यक्रमको आयोजना […]

आइतवार, असोज ८, २०७४

काँकडभिट्टा। दुवै मिर्गौला बिग्रिएर उपचारका क्रममा रहेका मेचीनगर झापाका २९ वर्षीय जगत तामाङको सहयोगका लागि रु २४ लाखभन्दा बढी रकम संकलन भएको छ । भारतको भेलोरमा मिर्गौला प्रत्यारोपणका लागि शनिबार जानुभएका तामाङको सहयोगार्थ ‘जगत तामाङ […]

आइतवार, असोज ८, २०७४

ओखलढुङा। ओखलढुंगाको सुनकोशी गाउँपालिका ३ स्थित देउकी पाखामा आइतबार माटोको ढिस्कोले पुरिएर १५ वर्षिय एक बालकको मृत्यु भएको  छ। मृत्यु हुनेमा सुनकोशी गाउँपालिका ४ बस्ने अदमसिंह राईको छोरा वर्ष १५ को नविन राई रहेका छन। […]

आइतवार, असोज ८, २०७४

झापा,  प्रहरीले झापाको कचनकबल गाउँपालिका ४ र ५ स्थित पाठामारी-केचना सिमानाबाट डेढ लाख मूल्य बराबरको अवैध कपडासहित दुई वटा साईकल नियन्त्रणमा लिएको छ। सिमा प्रहरी चौकी केचनाबाट खटिएको टोलीले आईतबार विहान लुकाई छिपाई दुई वटा […]

आइतवार, असोज ८, २०७४

भक्तपुर, दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् । दशैंमा बढी जोशिएर रातो (खसी, रांँगा र बढी बोसो हुने […]

आइतवार, असोज ८, २०७४

भद्रपुर, झापा जिल्लामा ३६ हजार घरधुरी शौचालयविहीन छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार एक लाख ८१ हजार ७९७ घरधुरी रहेको जिल्लामा एक लाख ४५ हजार ८०० घरधुरीमा मात्र शौचालय निर्माण भएको छ । झापालाई […]

आइतवार, असोज ८, २०७४

नुवाकोट, दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ । विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न […]

आइतवार, असोज ८, २०७४