Aamsanchar

समाचार

बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वमा दिउँसै सर्वसाधारणका घरमा पसी बहुमूल्य सुनका गरगहना तथा नगदसमेत चोरी गर्ने अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले गत बुधबार अपराह्न सिद्धार्थनगर नगरपालिका– ६ भैयाटोल बस्ने गीतादेवी […]

आइतवार, असोज ८, २०७४

बागलुङ, बरेङ गाउँपालिका–२ पेरिडाँडामा आज अपराह्न भएको जिप दुर्घटनामा परी दुई प्रहरीको घटनास्थलमै ज्यान गएको छ । सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका […]

शनिवार, असोज ७, २०७४

बिर्तामोड।  नारी सञ्चार गृह झापाको शनिबार नेपाल पत्रकार महासंघको सभाहलमा साधारणसभा सम्पन्न भएको छ । महासंघका अध्यक्ष तारामणि सापकोटाको प्रमुख आतिथ्यतामा भएको पहिलो साधारणसभामा सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली, यलम्बर टाइम्सका सम्पादक दिपिन राई, […]

शनिवार, असोज ७, २०७४

बझाङ, बझाङको बंगल नगरपालिका–३ दहबगरबाट कैलालीको सहजपुरतर्फ लैजादै गरेको से १ ज १७५० नं. को जिपबाट प्रहरीले आज एक केजी पचास ग्राम लागुऔषध चरेश बरामद गरेको छ । जिप चालकको सिट मुनि लुकाइराखेको अवस्थामा अस्थायी […]

शनिवार, असोज ७, २०७४

काठमाडौँ, गृह मन्त्राललयले ‘शान्ति सुरक्षा र सुशासन ः जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान आजबाट शुरु गरेको छ । गृहमन्त्री जनार्दन शर्माले अभियानको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गर्दै सो अभियान एक […]

शुक्रवार, असोज ६, २०७४

  झापा, १ नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा विहीबार भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन्।   झापाः झापाको शिवसताक्षी नगरपालिका -१० राजमार्गमा पश्चिमतर्फ जादै गरेको को १ च २४५७ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट […]

शुक्रवार, असोज ६, २०७४

काठमाडौँ, बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । मनसुन रहिरहेकाले देशैभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्र बंगालको खाडीबाट नेपालको पूर्वी मध्य भेग हँुदै अहिले […]

शुक्रवार, असोज ६, २०७४

बुटवल, जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले ११ वर्षपछि फरार एक अभियुक्तलाई केही दिनअघि पक्राउ ग¥यो । प्रहरीले ११ वर्षअघि गाउँमै एक व्यक्तिको हत्या गरी फरार रहेका जिल्लास्थित सम्मरीमाई गाउँपालिका–१ का ६२ वर्षीय भोला पासीलाई भदौ ३१ गते […]

शुक्रवार, असोज ६, २०७४

गोरखा, घर बनाउन प्रयोग गरिने काठ लिन जंगल गएका गोरखाको धार्चे गाउँपालिका–५ लाप्राकका कामी गुरुङलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गुरुङको देब्रे आँखा र कान भालुले चिथोरिदिएको स्थानीयवासी शिक्षिका ओम्नी गुरुङले जानकारी […]

शुक्रवार, असोज ६, २०७४

इलाम, इलाम नगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु ६४ करोड ७० लाखको अनुमानित आयव्यय पारित गरेको छ । बजेटमा रु २२ करोड ५५ लाख सशर्त अनुदान छ । पारित बजेटको चालू खर्चतर्फ […]

बिहिवार, असोज ५, २०७४