Aamsanchar

समाचार

दमक। विश्व बैंकको सहयोगमा बन्ने सहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाको तयारीका लागि झापाका दुई नगरपालिकामा योजना छनौट कार्य शुरु भएको छ । दमक र बिर्तामोडमा परामर्शदाताको समूहले योजना चयनको प्रारम्भिक प्रक्रिया शुरु गरेको […]

बिहिवार, भदौ २९, २०७४

झापा। नेपाल प्रहरीले उपत्यकाका सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि यौनजन्य दुव्र्यवहार गर्ने ७१ जनालाई पक्राउ गरेको छ । साउन १८ गतेदेखि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले शुरु गरेको सेफ्टी पिन अभियानमा ती व्यक्ति पक्राउ परेका हुन् […]

बिहिवार, भदौ २९, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । सतासी ८ फाउण्डेसन सतासी ८ वचत तथा ऋण सहकारी संस्था लि, दोहा कतारले एक कार्यक्रमका बीच छात्रवृत्ति वितरण गरेको छ । शिवसताक्षी १० स्थित वालनिकुञ्ज माविका कक्षा ११ मा अध्ययनरत गरिव […]

बुधवार, भदौ २८, २०७४

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आठ फिट आठ इन्च लामो बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले आज बूढानीलकण्ठ नगरपालिका वडा नं ८ गणेश चोकबाट संरक्षित वन्यजन्तु बाघको छालासहित […]

बुधवार, भदौ २८, २०७४

मोरङ। सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार भन्सार छलेको सामनसहित ४ जनालाई पक्राउ गरेको छ। उक्त कार्यालयबाट खटिको प्रहरीको टोलीले विराटनगर-१६ स्थित दरैया बस्तीबाट गस्ती गर्दै जाने क्रममा […]

बुधवार, भदौ २८, २०७४

विराटनगर । दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । चिनीमा प्रतिकिलो रु पाँच र नूनमा प्रतिकिलो रु दुई घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका […]

बुधवार, भदौ २८, २०७४

भद्रपुर । झापामा पछिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ । तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३÷७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस […]

बुधवार, भदौ २८, २०७४

धनगढी । नेपाल विधुत् प्राधिकरण धनगढी वितरण केन्द्रमा लामो समयदेखि विद्युत्को महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा परेका छन् । लाइन काटिएको छ महिनासम्म पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखिएको नेपाल विद्युत् प्राधिकरण धनगढी कार्यालयका लेखापाल […]

बुधवार, भदौ २८, २०७४

[रामप्रसाद ढुंगेल] युएई । अन्तर्राष्ट्रिय झापाली समाजको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आगामी असोज २४ र २५ (अक्टोबर १० र ११) गते विर्तामोडमा आयोजना हुने भएको छ । ‘समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने उदेश्य लिइएको […]

बुधवार, भदौ २८, २०७४

बिर्तामोड। झापाको बिर्तामोड–४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई जीवन–बिद्या स्मृति प्रतिष्ठान बुद्धशान्ति–४ ले टेलिभिजन प्रदान गरेको छ । प्रतिष्ठानका संरक्षक (हाल नाईजेरियामा कार्यरत) निरज श्रेष्ठले आफ्ना स्वर्गीय बुबा–आमाको सम्झनामा पठाएको रकमबाट […]

बुधवार, भदौ २८, २०७४