
भोजपुर, भोजपुरको षडानन्द नगरपालिकामा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । आइतबार साँझ कान्ले खोलामा आएको बाढीले बगाउँदा षडानन्द नगरपालिका–७ की १९ बर्षीया दिचना दर्जीको ज्यान गएको हो । धान गोडेर घर फर्कने क्रममा […]
भद्रपुर। नेपाल बार एसोसियसन झापा इकाइको आयोजना तथा यसैअन्तर्गत रहेको क्षमता अभिवृद्धि समितिको संयोजनमा विद्युुतीय कारोबार ऐन २०६३ सम्बन्धी एक दिवसीय प्रशिक्षण झापाको भद्रपुरमा आइतबार सम्पन्न भएको छ । ताप्लेजुङका जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले सो […]
लक्ष्मीपुर। झापाका सामुदायिक विद्यालयमा कार्यरत् शिक्षक कर्मचारीको तलवभत्ता व्यवस्थापन स्थानीय तहबाट हुने भएपछि अहिलेसम्म प्रथम चौमासिक निकासा नभएकोले समस्या देखिएको छ । जिल्लाका १५वटा स्थानीय तहमा कार्यरत् सम्पूर्ण शिक्षक कर्मचारीको तलवभत्ता स्थानीय तहवाटै निकासा गर्नुपर्ने […]
दमक। झापाको दमकको मुख्य चोक तथा प्रमुख अस्पतालहरुमा आउन–जान प्रयोग हुने सडकहरु भत्केर खाल्डाखुल्डी बनेपछि यसलाई मर्मतसम्भार गर्न नगरबासीले दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । दमक चोकबाट लाइफलाइन अस्पताल जाने बेलडागीरोड र क्याम्पसमोडबाट आम्दा अस्पताल […]
बिर्तामोड। नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर यनियन बुद्धशान्तिको अध्यक्षमा सुबनकुमार थलङ चयन भएका छन् । संस्थाको प्रथम साधारणसभाले थलङको अध्यक्षतामा ११ सदस्यीय कार्य–समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष बुद्धीलाल राजवंशी, सचिव प्रकाश […]
काठमाडौँ। नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो । संस्थानले गत तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरिद […]
सतासीधाम। झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेबाट प्रकाशन हुँदै आएको सतासी साप्ताहिक पत्रिकाको छैठौं बार्षिकोत्सव शनिवार धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले व्यानर वाचन गरेर […]
अर्जुनधारा। बिजयादशमी तथा शुभ दीपावलीलाई लक्षित गरी शनिश्चरे प्रहरी चौकीको आयोजनामा सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको छ । चौकी व्यवस्थापन समितिका अध्यक्ष अशोक विष्टको अध्यक्षतामा बसेको बैठकले सुरक्षा सम्बन्धी विभिन्न निर्णय पारित गरेको छ । […]
सुरुङ्गा, कनकाई नगरपालिका–२ स्थित सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारणसभा सम्पन्न भएको छ । कनकाई नगरपालिकाका मेयर एवम् सामुदायिक वन उपभोक्ता महासंघका पूर्व केन्द्रीय सदस्य राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सभा अध्यक्ष […]