Aamsanchar

समाचार

काठमाडौँ । अघिल्लो चार पटकसम्म ल्होत्से हिमाल आरोहण गर्न असफल दक्षिण कोरियाली आरोहण दलले पुनःपाँचौँ पटक उक्त हिमाल आरोहण गर्ने भएको छ । आरोहणका हिसाबले सबैभन्दा गाह्रो (८,५१५) मिटर अग्लो ल्होत्सेको दक्षिणी मोहडा आरोहणका लागि […]

शुक्रवार, भदौ २३, २०७४

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ […]

शुक्रवार, भदौ २३, २०७४

भद्रपुर। जिल्लाका प्रमुख चारवटा नदी नियन्त्रणको कार्यलाई सञ्चालन गर्न बजेट अपुग भएको छ । चालू आर्थिक वर्ष २०७४÷७५ मा नदी नियन्त्रण गर्न रु ३८ करोड ४६ लाख बजेट अपुग भएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय गैडे […]

शुक्रवार, भदौ २३, २०७४

काठमाडौँ, वर्षौंदेखि रङ नलगाइएको पशुपतिनाथ मन्दिर मूलढोकाअघिका ढुंगामा सफाइ गरी टिलिक्क पारिएको छ । पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङको संयुक्त आयोजनामा पशुपतिनाथको मूलढोकाअघि सफाइ गरिएको हो । दिउँसो दर्शनार्थीको भीड […]

शुक्रवार, भदौ २३, २०७४

झापा । साउन अन्तिम साता वर्षासँगै आएको हावाहुरीका कारण रतुवामाई वृक्षरोपण आयोजनाका एक हजार ८०२ वटा मसला, साल र टिकका रुख ढलेका छन् । हावाहुरीले रुख लडाउँदा आयोजनालाई झण्डै रु एक करोड ५० लाख मूल्य […]

शुक्रवार, भदौ २३, २०७४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा सुनजस्तो देखिने करिब एक केजी पहेँलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ । क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट बुधबार काठमाडौँ आएका […]

बिहिवार, भदौ २२, २०७४

मोरङ । मोरङको बेलबारी–२ स्थित राजमार्गमा निजी भ्यान र मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा आज बिहान एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२३६ नम्बरको निजी भ्यान र […]

बिहिवार, भदौ २२, २०७४

इटहरी । बाढीका कारण समस्यामा परेका इटहरी उपमहानगरकास्थित मनमोहन आधारभूत प्रथामिक विद्यालयका १५२ विद्यार्थीमध्ये १३५ जनालाई आज विद्यालय पोशाक वितरण गरिएको छ । कोशी अञ्चल इँट्टा व्यवसायी सङ्घले बुढीगंगा नदीको बाढी पसेर घरबार सहित जायजेथा […]

बिहिवार, भदौ २२, २०७४

तेह्रथुम । यहाँका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ । आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको हो । स्थानीय तह आफैँले औषधि खरिद गर्नुपर्ने […]

बिहिवार, भदौ २२, २०७४

इलाम। दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था सूर्योदय सेवा समाज इलामले झापाका बाढीपीडितलाई राहत हस्तान्तरण गरेको छ । गत साउन महिनामा आएको बाढीले झापाको शिवसताक्षी नगरपालिका–४, सतारबस्तीमा १० घर र पाँचगाछी–५, टापुमा ३० घर गरी जम्मा […]

बिहिवार, भदौ २२, २०७४