
टंक काफ्ले विकल्प /बुधबारे। बुद्धशान्ति गाउँपालिका वडा नं. १ र २ का बासिन्दालाई हिउँदेबाली तथा तरकारी खेती गर्न सिंचाइका लागि नहरको सुविधा हुने भएको छ । एशियाली विकास बैंक (एडिबी)को लगानीमा बुद्धशान्ति वडा नं. १ […]
दमक । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ । दमकको भौतिक तथा पूर्वाधार विकासका लागि रु पाँच अर्ब लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको […]
मेलम्ची। कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई आज इलाका प्रहरी कार्यालय, मेलम्चीको प्रहरी […]
गोरखा। फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी […]
इटहरी । अबिरल वर्षाका कारण स्थानीय बूढीगंगा नदीमा साउनको अन्तिम साता आएको बाढीले बगाएर मृत फेला परेकामा आठ जनाका परिवारलाई जनही रु दुई लाखका दरले रु १६ लाख प्रदान गरिएको छ । बाढीमा परेर मृत […]
मदन संग्रौला/अर्जुनधारा, कालीमुडाका सम्झना सुनुवार १८ दिन देखि अस्पतालको बेडमा रहेकी छिन । उनको उपचार नभएर हैन उपचारको पैसा तिर्न नसक्दा अस्पतालमा बस्नुपरेको हो । पाठेघरमा पलाएको ३ केजीको अैजेरुको सल्यक्रिया पछि रकम अभाबका कारण […]
बैतडी । बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ । नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको […]
तेह्रथुम। मुटु रोगबाट पीडित धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सञ्जय सन्तोषी राईको उपचारका लागि पत्रकारले सहयोग संकलन थालेका छन् । नेपाल पत्रकार महासंघले राईको स्वास्थ्योपचारका लागि सहयोग गर्न देश तथा विदेशका सञ्चारकर्मी र शुभेच्छुकलाई आग्रह गरेको छ […]
इलाम। भारतको पश्चिम बंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण इलामका पूर्वी सीमावर्ती बजारमा खाद्यान्नको भाउ बढेको छ ।साढे तीन महिना लामो आमहडतालका कारण भारतीय उपभोक्ताले सीमावर्ती बजारसम्म आएर खाद्यान्न सामग्री किन्न थालेका छन् । आमहड्ताल शुरु […]