
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् । भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय […]
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ निवासी निरोज श्रेष्ठले आमा–बुबाको स्मृतिमा जीवन विद्या स्मृति प्रतिष्ठान स्थापना गर्नुभएको छ । सवारी दुर्घटनामा बुबा–आमाको निधन भएपछि उहाँले आमा–बुबाको स्मृतिमा प्रतिष्ठान स्थापना गर्नुभएको हो । उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीका […]
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवले राजपाको मधेसका जिल्लाहरूमा जानै नसकिने अवस्था भएकाले तत्काल डुबान भएका स्थानमा शीर्ष नेताहरू नगएको प्रतिक्रिया दिनुभएको छ । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा […]
राजविराज। बाढीले बगाएर सप्तरीमा मृत्यु भएका कमलु सदाका परिवारलाई उपराष्ट्रपति पुत्र दिपेश पुनले आर्थिक सहयोग गर्नुभएको छ । उहाँले किरिया खर्चबापत रु २० हजार नगद र खाद्यान्न राहत सहयोग गर्नु भएको हो । बालक कमलु […]
(नारायण अधिकारी) चितवन । तीज शुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था यस वर्षको तीजमा कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुटेका छन् । […]
विराटनगर : तीन दिनसम्मको अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण अवरुद्ध विराटनगर विमानस्थल अझै सुचारु हुन सकेको छैन। बाढीले विमानस्थलमा एक फिट हिलो जम्मा भएकोले अहिले सफा गर्ने काम भइरहेको छ। मोरङको बुढीगंगा गाउँपालिकास्थित […]
सुरुङ्गा। श्रीकृष्ण जन्माष्टमीको अवसरमा २८ जना समाजसेवी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । श्रीकृष्ण प्रणामी मन्दिर कनकाई–३ टप्पुमा सप्ताहव्यापी वितक कथावाचन (पुराण) को समापनको अवसरमा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा मन्दिर […]
सोलुखुम्बु । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा […]
सप्तरी। सप्तरीको कृष्णसावरण गाउँपालिकामा विषालु सर्प डस्दा बुधबार एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका ५ छप्की बस्ने मोहम्मद साबिरको छोरा मोहम्मद साहिल रहेका छन। बालकलाई स्थानीयले बिहान ९ बजे घर नजिकै खेतको […]