Aamsanchar

समाचार

जाजरकोट। जाजरकोट डोल्पा सडकखण्डको खलंगादेखि डोल्पाको सिमानामा त्रिवेणी सम्मको यातायात सेवा अवरुद्ध भएको छ । करिब ७० किमी सडकखण्डभित्र चल्ने सबै खालका यातायातका साधन अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् । खलंगा रिम्ना, छेपारे राडी, […]

सोमवार, साउन २३, २०७४

बाजुरा। बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताउनुभयो । आइतबार घर नजिकैको वनमा […]

सोमवार, साउन २३, २०७४

विराटनगर । मिथिला क्षेत्र र तराईका जिल्लामा आज रक्षाबन्धन पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । खासगरी तराईका मैथिल समुदाय, थारू, राजवंशी, गणगाईलगायत आदिवासीले मिथिला पञ्चाङका आधारमा सम्पूर्ण धार्मिक कार्य र विवाहसमेत गर्दै आइरहेका छन् । सो […]

सोमवार, साउन २३, २०७४

ललितपुर । रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको छ । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)को माटो अनुन्धान महाशाखाले देशभरका ५२ जिल्लाको माटोमा गरेको अनुसन्धानमा माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको पाइएको हो । तराईको २० […]

आइतवार, साउन २२, २०७४

डोल्पा । उपल्लो डोल्पाका विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई जोड्ने काठेपुल र झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या उत्पन्न भएको छ । ठूलीभेरीको उद्गमस्थल मानिने उपल्लो डोल्पाका विभिन्न स्थान हुँदे आउने भेरी […]

आइतवार, साउन २२, २०७४

इलाम। इलामको माई जोगमाई गाउँपालिका–१ मा जिल्ला शिक्षा कार्यालय इलामको सहयोगमा साङ्गेछोवोलिङ गुम्बामा हिसे होसल सेरव रडिलिङ आधारभूत विद्यालय निर्माण भएको छ । जिल्ला शिक्षा कार्यालयको रु १६ लाख आर्थिक सहयोग, स्थानीय बासिन्दाको श्रमदान र […]

आइतवार, साउन २२, २०७४

रोल्पा। सेवा दिँदै आएका चिकित्सकले राजीनामा दिएर गएपछि लामो समयदेखि ठप्प रहेको जिल्ला अस्पताल रेउघा रोल्पाको जटिल प्रसूति सेवा अझै सञ्चालनमा आउन सकेको छैन । जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भए पनि तालीम […]

आइतवार, साउन २२, २०७४

डडेल्धुरा। डडेल्धुरा जिल्ला सदरमुकामका बासिन्दा दूषित पानी पिउन बाध्य भएका छन् । जिल्ला सदरमुकामस्थित सडक छेउमा गाडिएका खानेपानीका नाला उप्काइएसँगै सदरमुकाम क्षेत्रका बासिन्दा दूषित पानी पिउन बाध्य भएका हुन् । शाखा सडक छेउका नालीलाई व्यवस्थित […]

शनिवार, साउन २१, २०७४

विराटनगर । नेपालका लागि जापानी राजदुत मसाशी ओगावाले विराटनगर महानगरपालिकाको समग्र विकासका लागि आफु सहयोग गर्न तयार रहेको बताएका छन् । विराटनगर महानगरपालिकामा आज आएका राजदुत ओगावाले यसअघि पनि नगरपालिकको भौतिक निर्माणमका लागि जापान सरकारले […]

शनिवार, साउन २१, २०७४

बिर्तामोड। पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक स्व. मदन ढकालको स्मृतिमा झापाको विर्तामोडमा मदन ढकाल स्मृति पुस्तकालय निर्माणका लागि जग्गा ब्यवस्थापन समिति गठन गरिएको छ । विर्तामोड नगरपालिका वडा नं. १का वडाअध्यक्ष अग्नि पाण्डेको अध्यक्षमा शनिबार बसेको […]

शनिवार, साउन २१, २०७४