Aamsanchar

समाचार

मोरङ । मोरङ लेटाङ नगरपालिका – २ मा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ । घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान ८.३० बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ […]

बुधवार, साउन ४, २०७४

दमक। गर्मी बढेसँगै झापामा सर्पदंशको घटना पनि बढ्न थालेको छ । गत बैशाखदेखि असार मसान्तसम्मको तथ्यांकका आधारमा सर्पदंशका बिरामी बढेको सर्पदंश उपचार केन्द्र दमकले जनाएको छ । सर्पदंश उपचार केन्द्र दमकका अनुसार बैशाखदेखि हालसम्म सर्पले […]

बुधवार, साउन ४, २०७४

लमजुङ। मस्र्याङदी नदीमा ट्रक खस्दा आज एक जना बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बँेसीसहरबाट मनाङतर्फ जाँदै गरेको बा २ ख ९६०६ नं को मालबहाक ट्रक मस्र्याङदी […]

बुधवार, साउन ४, २०७४

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ । नियमित चेकजाँचका क्रममा मुटुमा समस्या देखिएपछि उपचारका लागि पूर्वराजा शाह आज बिहान अस्पताल पुग्नुभएको उहाँका स्वकीय सचिव फणिराज पाठकले […]

बुधवार, साउन ४, २०७४

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आउँदो असोजबाट सिटामोल उत्पादन गर्ने भएको छ । गत वैशाखबाट जीवनजल उत्पादन गरी पुनः औषधि उत्पादन गर्न सुरु गरेको लिमिटेडले दोस्रो चरणमा सिटामोल उत्पादन गर्न लागेको हो । बन्द भएको आठ वर्षपछि […]

सोमवार, साउन २, २०७४

बिर्तामोड। बिर्तामोड नगरपालिका–१ बुद्धचौकदेखि पाथीभरा सिनेप्लाजा जोड्ने पुल निर्माण गरिएको छ । अन्धुवा खोलामा निर्माण गरिएको पुलको उद्घाटन सांसद मनकुमार गौतम, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, उपमेयर पवित्रा महतारा प्रसाईं लगायतले गरे । सांसद विकास […]

सोमवार, साउन २, २०७४

बिर्तामोड। भारतको मेदान्त अस्पताल र झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालबीच स्वास्थ्य उपचार गर्ने कार्यमा समन्वय गर्ने सहमति भएको छ । सेवाग्राहीलाई थप र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दुई अस्पतालबीच सहकार्य गर्ने सहमति भएको बीएण्डसी […]

सोमवार, साउन २, २०७४

पोखरा । गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी […]

सोमवार, साउन २, २०७४

इलाम । यहाँका द्वन्द्वपीडितलाई यसपटक रू छ करोड राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत सशस्त्रद्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता पारिएकाका आफन्त र विस्थापित भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताबापत रू पाँच करोड ९० […]

सोमवार, साउन २, २०७४

चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ५ मामिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर घरमा क्षति हँुदा चारघरका परिवार विस्थापित भएका छन् । लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६.५ मेवाको विद्युत् आयोजनाको […]

सोमवार, साउन २, २०७४