
गौशाला, वर्षाका कारण महोत्तरी जिल्लाका ४० ग्रामीण सडकमध्ये ३२ सडक अवरुद्ध भएका छन् । पटक पटकको वर्षाका कारण सडक बिग्रिएपछि बाटो अवरुद्ध भएको छ भने बाँकी सडकमा जोखिमपूर्ण यातायात सञ्चालन भइरहेका छन् । वर्षायाम सुरु भएपछि […]
झापा, बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–१ चुडाहात्ती बस्ने ४८ बर्षीय गोपाल महतलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महतले शनिबार हल्दिबारी गाउँपालिका–२ सुकुम्बासी टोल बस्ने ५ बर्षीया बालिकालाई जवरजस्ती […]
कैलाली । यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ । सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै […]
इलाम, विपत् जोखिम न्यूनीकरणका लागि इलाममा पहिलोपटक हाइड्रोलोजिकल स्टेशन निर्माण गरिने भएको छ । नदीमा पानीको मात्रा वृद्धि भएसँगै मानवबस्तीमा हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जोखिम व्यवस्थापनका लागि हाइड्रोलोजिकल स्टेसन निर्माण गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी […]
चरिकोट । गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले लिखु […]
चौतारा । विसं २०७४ मा निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोक जिल्लाका तीन जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भई राट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । वैशाख १२ गतेको भूकम्प, भारतीय नाकाबन्दी र बाढीपहिरोले क्षति […]
बिर्तामोड, बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार पाठेघर तथा स्तनको क्यान्सर परीक्षण सम्बन्धी एकदिने निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा विभिन्न क्षेत्रका ३४४ जना […]
झापा। झापाको बिर्तामोड नगरपालिका–५ किरात चोक भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ निवासी १८ वर्षीय प्रदीप चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ […]
भद्रपुर। झापाको भद्रपुर–१स्थित पृथ्वीनगरमा नवनिर्मित सशस्त्र प्रहरी बल एलआरपी वोर्डर पोष्ट भवनको शुक्रवार एक समारोहकाबीच उद्घाटन गरिएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशील क्षेत्र मानिएका सो क्षेत्रका स्थानीयबासीको माग बमोजिम जनसहयोगमा करिव १५ लाखको लागतमा […]