Aamsanchar

समाचार

राप्रपा झापाले स्थानीय तहको निर्वाचनको लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा सवै महिला उम्मेद्वार उठाएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा राप्रपाले पाँच पदमा […]

मङ्गलवार, जेठ २, २०७४

चारआली। झापाको मेचीनगरस्थित नव सृजनशील युवा समाजले एक कार्यक्रमबीच मंगलबार ह्विल चियर वितरण गरेको छ । संस्थाको अगुवाइमा औषधि व्यवसायी अल्पाइन हिमालय मेडिको बिर्तामोडका प्रोपाइटर घनेन्द्रराज खनालले उपलब्ध गराएको ह्विल चियर उनकै हातबाट मेचीनगर–१४ का […]

सोमवार, जेठ १, २०७४

भद्रपुर। नेपाली कांग्रेसका झापा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद कृष्णप्रसाद सिटौलाले आफ्नै क्षेत्रमा शिलान्यास गरेको झोलुङ्गे पुल निर्माण कार्य ठप्प बनेको छ । नेता सिटौलाले २०७२ असोज ११ गते भद्रपुरमा उक्त पुलको शिलान्यास गरेका […]

सोमवार, जेठ १, २०७४

उदयपुर। यस वर्ष वर्षायाम सुरु हुनु अगाडि नै निरन्तर वर्षा हुन थालेर विभिन्न खोला, नाला तथा नदीमा पानीको सतह बढ्न थालेसँगै उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सञ्चालन हुँदै आएको यातायात सेवा अवरुद्ध […]

सोमवार, जेठ १, २०७४

रुकुमको सानी भेरी नगरपालिकाको मतगणना भइरहेको छ । त्यहाँ माओवादी केन्द्रको अग्रता छ ।  अहिलेसम्म सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी भएका छन् । नगरपालिकाको मेयरमा अहिलेसम्म माओवादी […]

सोमवार, जेठ १, २०७४

ताप्लेजुङ, ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २६ वर्षिय टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बुको हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सबाहाङलाई दुई तीन जनाको […]

सोमवार, जेठ १, २०७४

इनरुवा । सुनसरीको भोक्राहा गाउँपालिका–५ मा आज बस र स्कारपिओ एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत बङ्गाल कोलकोत्ताका चैतन्य कृष्ण रहेको जिल्ला प्रहरी […]

आइतवार, वैशाख ३१, २०७४

खुदुनाबारी, झापाको कन्काई नगर कोटीहवन स्थित अत्रि अनुसूया आश्रममा गौतम समाज झापाको साधारणसभा तथा गोष्ठधुप सम्पन्न भएको छ । गौतम बन्धु समाज झापाले भवन निर्माण गर्ने २ जना व्यक्तित्व सहित आश्रम संस्थापकका सुपुत्रलाई सम्मान गरेको […]

आइतवार, वैशाख ३१, २०७४

काठमाडौं, बेलुका सात बजेपछि गाडी चलाउन पाइने भएको छ । स्थानीय चुनावका लागि भन्दै आइतबार बिहान ५ बजेदेखि गाडी चलाउन रोक लगाइएकोमा बेलुका सात बजेपछि चलाउने पाइने भएको हो । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निर्वाचन […]

आइतवार, वैशाख ३१, २०७४

काठमाडौँ । स्थानीय तह निर्वाचनको मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम मिचेर चलाइएका एक हजार नौ सय ५९ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन आयोगले अत्यावश्यक, सवारी अनुमति लिएका र सुरक्षाकर्मीका […]

आइतवार, वैशाख ३१, २०७४