Aamsanchar

समाचार

बिर्तामोड। ज्ञानज्योति युवा क्लव सुरुङ्गाका अध्यक्ष नेत्र सेढाई [नवीन]माथि छुरा प्रहार भएको छ । शुक्रवार साँझ ८ वजे कनकाई नगरपालिका–३ टप्पु भन्ने स्थानमा पानपसल अगाडि उनीमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई कनकाई […]

शनिवार, वैशाख ३०, २०७४

संखुवासभा, मकालु गाउँपालिका-५ चोक्टेमा ६५ वर्षका रामबहादुर तामाङले ४९ वर्षका पृथ्वीबहादुर तामाङको हत्या गरेका छन् । लामा पढाउनका लागि रामबहादुरले पृथ्वीबहादुरलाई बोलाउन गएको तर पढाउन नमानेपछि खुकुरी प्रहार गरि हत्या गरेको डिएसपी गौतमकुमार केसीले बताउनुभयो […]

शनिवार, वैशाख ३०, २०७४

दमक। यातायात मजदुर र बिद्यार्थीहरुबीच बारम्बार देखिने गरेको खटपट अन्त्य गर्दै एकअर्काबीच समुधर सम्बन्ध बनाउने सहमति भएको छ । दमक बहुमुखी क्याम्पसको स्ववियूले सरोकालावाहरुसँग दमकमा गरेको छलफलपछि यस्तो सहमति बनेको हो । बिद्यार्थीहरुले तोकेको भाडा […]

शनिवार, वैशाख ३०, २०७४

दाङ । यहाँका बालबालीकाले काफल बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी […]

शनिवार, वैशाख ३०, २०७४

झापा। अन्तर्राष्ट्रिय नर्सिङ दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा अस्पताल, नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले शुक्रबार झापाको बिर्तामोडमा ¥यालीको आयोजना गरेका थिए । ¥यालीमा बिर्तामोडस्थित विर्ता सिटी हस्पिटल, वि एण्ड सी हस्पिटल, […]

शनिवार, वैशाख ३०, २०७४

दमौली । तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ । रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ […]

शनिवार, वैशाख ३०, २०७४

काँकरभिट्टा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत समिति ज्येष्ठ नागरिक सरोकार समितिले ज्येष्ठ नागरिकलाई एकदिने अवलोकन भ्रमण गराएको छ । संस्थाले सुरुङ्गा, दूधे र बनियानी क्षेत्रका ३५ जना ज्येष्ठ नागरिकलाई अवलोकन भ्रमण गराएको […]

शुक्रवार, वैशाख २९, २०७४

दुर्गापुर। कनकाई नगरपालिका–७ दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयमा रहेको सृजनशील बालक्लबको नयाँ समिति गठन भएको छ । बालक्लबका संरक्षक शिक्षक अमृत योङहाङको अध्यक्षता तथा प्रधानाध्यापक अञ्जना सिटौलाको आतिथ्यमा भएको कार्यक्रममा निर्मला भण्डारीको अध्यक्षतामा बालक्लव गठन गरिएको […]

शुक्रवार, वैशाख २९, २०७४

भरत शिवाकोटी,    [युएई] पछिल्लो समय नेपालीहरुको समेत व्यापारिक आकर्षण केन्द्र बन्दै गैरहेको युएईमा पुन: अर्को एक नेपाली व्यवसाय थपिएको छ | युएईका नेपालीहरुको जमघटको मुख्य केन्द्रबिन्दु रहेको बरदुबईमा तीन नेपाली व्यावसायीहरुको संयुक्त लगानीमा नयाँ […]

शुक्रवार, वैशाख २९, २०७४

संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका ३ मा बिहिबार जाँडको निगार खाँदा एक बालकको ज्यान गएको छ। स्थानीय भीम बहादुर तामाङको ५ बर्षिय छोरा शुसिल तामाङले आफ्नै घरमा बनाई राखेको जाँडको निगार खाएर मृत्यु भएको जिल्ला प्रहरी […]

शुक्रवार, वैशाख २९, २०७४