
सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सडक यातायात सेवा सुरु भएको छ वर्षपछि बसपार्क सञ्चालनमा ल्याइएको छ । विसं २०६७ मा जिल्ला सदरमुकामसम्म सडक यातायातले जोडिएकोमा सोमबार पहिलो पल्ट बसपार्क सञ्चालनमा ल्याइएको हो । दूधकुण्ड नगरपालिका–५ […]
सोलुखुम्बु । मौसम खराबीका कारण चार दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ । बाक्लो कुहिरोका कारण विमानस्थलको दृश्यता कम हुँदा उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ । पर्यटकीय […]
बर्दियाः प्रहरीले घुस लिएको तथा दिएको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । सानोश्री नगरपालिका- ८ निवासी ५७ वर्षीय भक्तबहादुर कामी र बिरबहादुर मगरलाई २० हजार रुपैयाँ घुस लेनदेनको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कामीको […]
काठमाडौं, कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कारियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको छ । यस मध्ये ६ […]
खोटाङ, खोटाङमा रक्सी खाएर पटक पटक विद्यालय आउने शिक्षकलाई सरसफाई गर्ने सजाय दिइएको छ । सुध्रिनका लागि पटक पटक चेतावनी दिँदा पनि रक्सी खाएर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मिनबहादुर […]
दमक : झापाको दमकमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दमक–बेलडाँगी सडक खण्डमा पर्ने देवान चोकमा भएको दुर्घटनामा दमक ८ का राम विकको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ। को २२ प […]
विराटनगर : नक्कली नागरिकता लिएको आशंकामा मोरङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको वेलही–५ स्थायी ठेगाना रहेका र हाल मोरङ कदमाहा–५ बस्ने मोहम्मद हसनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हसनले जिल्ला […]
भरत शिवाकोटी , [युएई] प्रवासी भुजेल समाज सेवा समिती युएई को भेला समाजका अध्यक्ष यम बहादुर घर्तिको अध्यक्षतामा युएईको दुबईमा गत २४ फेब्रुअरी २०१७ मा सम्म्पन्न भएको छ […]
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रमा पहिलो पटक फलफूल बिक्री वितरण केन्द्र बन्ने भएको छ । स्थानीयको पहल र गरिबी निवारण कोषको आर्थिक सहयोगमा सीमा क्षेत्रमा पर्ने साहेवगन्ज गाविसमा फलफूल बिक्री केन्द्र बन्ने भएको हो । […]