Aamsanchar

समाचार

भरत शिवाकोटी,    [युएई]   समाज सेवाको मुख्य उदेश्य लिएर स्थापना भएको झापाली समाज यु.ए.ई. ले २४ फेव्रुअरी २०१७ का दिन दुवईको रमणीय पार्कमा दुई झापाली समाज बीच एकता घोषणा सहितको वनभोज सम्पन्न गरेको छ […]

शनिवार, फागुन १४, २०७३

सुनसरी। सुनसरीको सिमरियामा शुक्रबार ग्याँस सिलिण्डर पड्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन। सिमरिया गाविस -९ स्थित चरैयामा लागेको शिवरात्री मेलामा बेलुन फुलाउन प्रयोग हुने ग्याँस सिलिन्डर पड्किदा गम्भिर […]

शुक्रवार, फागुन १३, २०७३

इलाम । जिल्लाका दक्षिणी सीमावर्ती क्षेत्रका गाविसहरु हात्तीपाइले रोगको उच्च जोखिममा छन् ।  महमाई, चुलाचुली, दानाबारी, शान्तिपुर, लक्ष्मीपुर, चिसापानी, बाँझो, साकफारा, जिर्मले गाविसलगायत हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ । […]

शुक्रवार, फागुन १३, २०७३

इटहरी। सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० […]

शुक्रवार, फागुन १३, २०७३

काठमाडौं । नेपाली सेनाले शिवरात्रीका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्री तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने […]

शुक्रवार, फागुन १३, २०७३

काठमाडौं, सेनाको क्याप्टेन हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्रेको छ । आफू सेनाको क्याप्टेन भएको र सिपाहीमा जागिर लगाइदिन्छु भन्दै ठगेको अभियोगमा प्रहरीले धनबहादुर परियारलाई पक्रेको हो । सिन्धुली गाविस सोल्पा ठाना-८ का भवानी […]

शुक्रवार, फागुन १३, २०७३

धनकुटा, धनकुटा नगरपालिकाले वडा नं–७ मा रहेको चुलिवन देउराली डाँडा पर्यटन प्रवद्र्धनका लागि वार्षिक रु ५० लाख खर्चने भएको छ । धनकुटा सदरमुकामबाट एक किलोमिटर टाढा रहेको पर्यटकीय क्षेत्रमा विसं २०६८ सालदेखि हालसम्म लगातार भौतिक […]

शुक्रवार, फागुन १३, २०७३

(नारायणप्रसाद न्यौपाने) काठमाडौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च […]

बिहिवार, फागुन १२, २०७३

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आवधिक निर्वाचन नजिकिँदै गर्दा क्रान्तिकारी पत्रकार महासङ्घ, काठमाडौँ शाखाले सदस्यता शुद्धीकरणको माग गरेको छ । महासङ्घले प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरलगायत ठूला सङ्गठनले एकलौटीरूपमा गैर पत्रकारलाई पत्रकार महासङ्घको […]

बिहिवार, फागुन १२, २०७३

बिर्तामोड । इडन गार्डेन इङ्लिस स्कूल बिर्तामोडले स्थापना गरेको इडन गार्डेन टिका–रत्न पत्रकारिता पुरस्कार यसवर्ष पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीलाई प्रदान गरिएको छ । ११ हजार पुरस्कार राशी रहेको सो पुरस्कार विद्यालयको २८औं वार्षिकोत्सवको अवसर […]

बिहिवार, फागुन १२, २०७३