
खोटाङ । स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै आन्दोलनमा रहेका खोटाङका सङ्घर्ष समितिलाई सडक बन्द नगर्न राजनीतिक दलले आग्रह गरेका छन् । महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको भन्दै विरोधमा […]
बिर्तामोड । यसवर्षको लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिताबाट पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी पुरस्कृत हुनुभएको छ । स्वर्गीय हरिनारायण गुप्ताको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट भण्डारी पुरस्कृत हुनुभएको हो । पुरस्कृत भण्डारीलाई पूर्व शिक्षा मन्त्री गिरिराजमणि […]
विराटनगर। उदयपुर र सुनसरी जिल्लामा बुधबार पानीमा डुबेर दुई जनाको ज्यान गएको छ। उदयपुरको कटारी नगरपालिका ७ बस्ने ४५ वर्षिय टिका बहादुर कार्कीको स्थानीय राजाबास खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ। कार्कीको शव दिउँसो […]
(किरण भट्टराई) काठमाडौँ। सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको […]
कञ्चनपुर : कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाअन्तर्गत पर्ने चुरेको फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र मणिकाधाम क्षेत्रमा रहेको प्राकृतिक ताल पुरिँदै जान थालेको छ। तालको उत्तरतर्फ बाट बर्सातका बेला बगेर आउने खहरे खोलाले बगाएर ल्याउने माटो, बालुवाले […]
रोल्पा । डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छिन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको […]
दमक । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक राष्ट्रिय हितविरुद्ध भएकाले संसद्बाट पारित हुनै नसक्ने दोहो¥याउनुभएको छ । झापाको दमकमा निर्मित आकासे पुलको आज उद्घाटन गर्नुहुँदै उहाँले तराई र पहाड […]
[तीर्थराज खरेल] सुरुङ्गा। नेपाल सरकारले गत आर्थिक वर्षमा कृषि बिमाका लागि छुट्याइएको १३ करोड ५० लाख रुपैयाँमध्ये १२ करोड रुपैयाँ फ्रिज भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजना तथा जिल्ला कृषि विकास कार्यालय […]
राजविराज। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा आजभोलि स्थायी बन्ध्याकरण गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जनाएको […]