
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । परीक्षामा ३९ दशमलव […]
सिड्नी । बहुप्रतिक्षित नेपाल फेस्टिवल २०१६ सिड्नीको मुटु डार्लिङ हार्वरमा भब्य रूपमा सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अपरान्ह महोत्सवको उदघाटन गरे। महोत्सवमा सिड्नीसँगै अष्ट्रेलियाका बिभिन्न भागबाट आएका हजारौं नेपालीहरुको सहभागिता जनाएको […]
काठमाडौँ। लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ । आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराउनुभयो । गत आव २०७२÷०७३ मा […]
बर्दिबासः हरिनले बाटो काट्दा भएको मोटरसाइकल दुर्घटना परेर महोत्तरीको लक्ष्मिनियाँ ५ मा मोटरसाइकल चालकको घटना स्थलमा मृत्यू भएको छ । हरिनलाई ठक्कर दिएर दुर्घटनामा परेको मोटरसाइकल चालकलाई विपरीत दिशाबाट आइरहेको ट्रकले सोमबार किच्दा जनकपुर उपमाहानगरपालिका […]
बिर्तामोड। संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता भएपछि उत्पन्न परिस्थिति र समस्याको समाधान संसदबाटै खोज्न सांसद तथा झापाका राजनीतिक दलका नेताहरुले सुझाव दिएका छन् । सांसद तथा नेताहरुले संसदमा उब्जिएको समस्याको समाधान संसदबाटै गर्नुको विकल्प नरहेको […]
झापा। होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले गएराति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ । विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित एक सहकारी संस्थाका ऋण अधिकृत टङ्क भेटवाललाई पनि प्रहरीले […]
खोटाङ। भारत सरकारले जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि अलपत्र अवस्थामा थन्किएको छ । वर्षाद्का कारण सडक अवरुद्ध भएपछि गत जेठ दोस्रो हप्तादेखि दिक्तेलस्थित रत्नपार्कको ग्यारेजमा मर्मतका लागि राखिएको एम्बुलेन्स अहिले अलपत्र अवस्थामा […]
सुरुङ्गा। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले नेपाल सरकारका मन्त्री तथा मन्त्रालयका सचिवहरुका कारण वैदेशिक रोजगार व्यवसाय गम्भीर समस्यामा परेको बताएका छन् । अञ्जलि ओभरसिज प्रालिको ११ औं वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान एवम् […]
इलाम । इलामका पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले श्रव्य–दृश्यसहितको डकुमेन्ट्री (वृत्तचित्र) निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जिल्लाका दुई दर्जनभन्दा बढी पर्यटकीयस्थलको श्रव्यदृश्यसहितको वृत्तचित्र निर्माण गरेको हो । जिल्लामा धेरै पर्यटकीय […]