
जनकपुरधाम, आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी […]
बाबियाचौर । धौलागिरि आधार शिविर क्षेत्रबाट हराएका एक पर्यटकको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ । म्याग्दीको मुदी गाविसमा पर्ने इटली क्याम्पबाट आधार शिविरतर्फ फर्कने क्रममा गत जेठमा हराएका नेदरल्यान्ड्सका ३५ वर्षीय क्रिस्टन विल्सनको खोजी गर्न […]
काठमाडौँ । हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । पुरानो शक्ति अभियान नेपालले […]
झापा । नेपाली मालवाहक कन्टेनरहरुको मुख्य बाटो भारतको कोलकाता बन्दरगाहबाट झन्डै एक महिनादेखि सामान ढुवानी हुन नसकेपछि नेपाली व्यापारीहरुले व्यापार घाटा बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सवारी आवागमन अवरुद्ध हुने भन्दै दिउँसो कोलकाता […]
काठमाडौं: मस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा साँझ उनको निधन भएको हो । उनी नेपाल आर्थिक पत्रकार समाजमा पूर्वउपाध्यक्ष […]
पर्वत । पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ । गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको […]
बैतडी । अरिङ्गालको टोकाइबाट थलाकाँडा गाविसमा आज एकै परिवारका दुईजनाको ज्यान गएको छ । अरिङ्गालले टोक्दा थलाकाँडा– ८ लेकमवस्तीका ४८ वर्षीया पम्पादेवी साउद र उहाँका १२ वर्षीय नाती दीपकको मृत्यु भएको स्थानीय बासिन्दा गहेन्द्र साउदले […]
इटहरीः कास्मिरमा भारत–पाकिस्तान तनाव सुरु भएसँगै भारतले नेपालसँग सुरक्षा सहयोग मागेको छ । नेपाल–भारत खुल्ला सीमानाका कारण पाकिस्तानी आत्तंकवादी भारत छिरेर हमला गर्न सक्ने भन्दै भारतले सीमा नाकामा भरपर्दौ सुरक्षा व्यवस्था मिलाउन नेपालसँग माग गरेको […]
काठमाडौं: शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित सो […]